विशेष समाचार

मायादेवी मन्दिरभित्र राखिएको दानपेटिका खोलियो

बुटवल,असार २० । लुम्बिनीको मायादेवी मन्दिरभित्र राखिएको दानपेटिका आइतबार खोलिएको छ। दानपेटिका लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ। लुम्बिनीमा चार वटा दानपेटिका राखिएकोमा आइतबार एउटामात्र खोलिएको विकास कोषले

निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी घट्यो

काठमाडौं, असार २० । चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ। आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको

कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु

एजेन्सी,असार २० । डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । कोपेनहेगनका प्रहरी

हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

काठमाडौं, असार २० । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आजदेखि हेलिकोप्टर (रोटर विङ्स)ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ । नेपाल नागरिक

फेरिन्छन् हाकिम, हट्दैन समस्या

काठमाडौं, असार २० । सरकारले यातायात व्यवस्था विभागको महानिर्देशकको हेरफेर गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरीय निर्णयबाट विभागको नयाँ महानिर्देशकमा सुरेश राउतलाई ल्याउने निर्णय भएको छ । शुक्रबारको

अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको आईपीओ निष्कासन, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं,असार २०। अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (असार २० गते)देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १९ लाख ५७ हजार ५०० कित्ता साधारण

श्रमिकको योगदानको उचित कदर हुनेगरी काम गर्छौं : श्रममन्त्री कुँवर

काठमाडौं,असार २० । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदानको उचित मूल्यांकन हुनेगरी काम गर्ने उद्घोष गरेका छन् । मन्त्रालयमा आइतवार भएको सामाजिक सुरक्षा कोष र श्रम तथा

शेयरमूल्य दुई वर्षअघिको भन्दा कम

काठमाडौं,साउन २० । धितोपत्र दोस्रो बजारमा हाल कारोबारमा रहेका २१ वाणिज्य बैंकहरूमध्ये १० ओटाको शेयरमूल्य दुई वर्षअघिको भन्दा कम रहेको छ । २०७७ असार १७ गते र २०७९ असार १७

घट्यो पर्यटक आगमन

व्यवसायी भने यसलाई निराशाजनक मान्दैनन् काठमाडौं,असार २० । सन् २०२२ लागेपछि निरन्तर बढेको पर्यटक आगमन पछिल्ला महीना भने घटेको देखिएको छ । यो वर्षको अप्रिलमा सर्वाधिक पर्यटक नेपाल आएकोमा मे