विशेष समाचार

रोनाल्डिन्होसँग खेल्न पाउनु भाग्यशाली कुरा हो : रोहित चन्द

काठमाडौं,असार १९ । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्होसँग खेल्न पाउनु अद्भुत र भाग्यशाली कुरा भएको बताएका छन्। आइतबार सामाजिक संजालमा रोनाल्डिन्होसँग खेलेपछिको अनुभव साट्दै

वित्तीय अनुशासन कायम गर्दै बजेट ल्याएका छौं: मुख्यमन्त्री राई

विराटनगर,असार १९ ।  प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले वित्तीय अनुशासन कायम गर्दै यथार्थपरक बजेट बनाएको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री राईले आज प्रदेश सभाको दशौं तथा बजेट

निजामती सेवा ऐन ल्याउने तयारी

काठमाडौं, असार १९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झन्डै तीन वर्षदेखि संसद्‍मै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ। संघीय निजामती सेवा निजामती सेवालाई निर्देशित गर्ने

काभ्रेकी युवती काठमाडौंमा मृत फेला

काठमाडौं, असार १९ । काभ्रेकी युवती काठमाडौंमा मृत फेला भेटिएकी छिन । विगत ५ वर्षदेखि बुद्धनगर स्थित काठमाडौं मोडेल स्कुल (केएमसी स्कुल)को होस्टलमा क्यान्टिन सहयोगीको रुपमा काम गर्दै आएकी २१

एपीएए नेपालको पूरै कार्यसमिति निर्विरोध, अध्यक्षमा अधिवक्ता दाहाल

काठमाडौं,असार १९ । कानून व्यावसायीहरूको संगठन एशियन पेटेन्ट एटोर्निज एशोसिएशन नेपाल (एपीएए नेपाल) को पूरै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।  काठमाडौंको गौशालामा सम्पन्न संस्थाको पाँचौं साधारणसभाले अधिवक्ता सरोज दाहालको

देशभर एकैसाथ बजार अनुगमन शुरु, ७१ ओटा कम्पनीलाई कारबाही

काठमाडौं,असार १८ । सरकारले मुलुकभर एकैसाथ बजार अनुगमन शुरु गरेको छ । शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले शुक्रवार केन्द्र, प्रदेश र स्थानीय तहका साथै ७७

अर्थतन्त्रमा थप जटिलताहरु थपिंदै गयो : पूर्वअर्थमन्त्री

काठमाडौं,असार १८। पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा कायम रहँदा थप जटिलताहरु पनि थपिने क्रम रहेको बताएका छन् । शनिवार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र

डन्डी उद्योग जम्मा ३% क्षमतामा

काठमाडौं,असार १९ । सरकारले ल्याएको करनीतिका कारण बिलेटबाट डन्डी उत्पादन गर्ने उद्योग ३ प्रतिशत क्षमतामा मात्रै सञ्चालन हुन बाध्य भएको व्यवसायीले गुनासो गरेका छन् । सरकारले चालू आवको प्रतिस्थापन बजेटमार्फत

संयुक्त रूपमा दूरसञ्चार पूर्वाधार कम्पनी खोल्न प्राधिकरणलाई प्रस्ताव

काठमाडौं,असार १९ । नेपाल टेलिकमले दूरसञ्चार पूर्वाधार बनाउने सहायक कम्पनी संयुक्तरूपमा स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणलाई प्रस्ताव गरेको छ । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान