विशेष समाचार

यस्तो छ शिवपुरी गाउँपालिका वडा नम्बर दुईको पछिल्लो मत परिणाम

नुवाकोट,जेठ १ । जिल्लाको शिवपुरी गाउँपालिकाको वडा नम्बर २ को मतगणना सुरु भएको छ ।

विदुर नगरपालिका १ मा पुनः एमालेका लेनिन बिजयी

नुवाकोट,जेठ १ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदबार लेनिन रञ्जित विजयी हुनुभएको छ ।  ३६ मत गणना हुन बाँकी रहदा नेपाली काँग्रेसबाट उम्मेदबार बन्नुभएका शंकर

दुई हजारभन्दा बढी मतसहित बालेन शाहकाे अग्रता कायमै

काठमाडौं,जेठ १ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता लिएका छन् । बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार केशव

विजयको खुसीयाली मनाउँदा धनकुटाका एकजना वडा सदस्यको मृत्यु

धनकुटा,जेठ १ । चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्य मगरको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएका उनको मृत्यु भएको उनका

नुवाकोट लिखु २ मा नेकपा एमालेको प्यानलनै विजयी

नुवाकोट,जेठ १ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ।

बेलकोटगढी अपडेट: गठबन्धन उमेदवार लामा ३ सय ६१ मतले अगाडि

नुवाकोट,जेठ १ । नुवाकोटको बेलकोटगढी नगरपालिकाको मतगणना जारी छ । वडा नं १ को मतगणना सकिएको छ भने २ र १३ को जारी छ । पछिल्लो परिणाम अनुसार बेलकोटगढीको मेयरमा

नुवाकोट शिवपुरीमा बाजागाजासहित निस्कियो विजयी जुलुस

नुवाकोट,जेठ १ । जिल्लाको शिवपुरी गाउँपालिकामा बाजागाजासहित विजयी जुलुस लिस्किएको हो । वडा नम्बर १ को माओवादी केन्द्रका नेता सुकुराम तामाङको जीत संगै बाजागाजासहित विजयी जुलुस निस्किएको हो । जुलुसमा

टोखा नगरपालिका वडा नम्बर १ झोरमा काङ्ग्रेस उमेदवारको अग्रता कायमै

नुवाकोट,जेठ १ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा नेपाली काङ्ग्रेसका अध्यक्ष उमेदवारले अग्रता कायमै राखेला छन् । गणना १ सय ४५ मत बाकी रहेको समयमा काङ्ग्रेस नेताले अग्रता कायमै

नुवाकोट पञ्चकन्यामा नेपाली काङ्ग्रेसका महान्द ढकालको प्यानल नै विजयी

नुवाकोट,जेठ १ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका महान्द ढकालको प्यानल नै विजयी भएको छ । विजयी ढकालको पुरै प्यानल अन्तर्गत महिला सदस्यमा उषा राई, दलित