विशेष समाचार

लिखत रजिस्ट्रेशन पारित भएको १०० वर्ष, भूउपयोग व्यवस्थापन कार्य उच्च प्राथमिकतामा : प्रम

काठमाडौं,वैशाख २ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूउपयोग व्यवस्थापनको कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । लिखत रजिस्ट्रेशन पारित भएको १०० वर्ष पुगेका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

सुदूरपश्चिममा कृषि बीमा : शतप्रतिशत अनुदान हुँदा समेत बढेन दायरा

काठमाडौं,वैशाख २ । सुदूरपश्चिमका किसानले कृषि तथा पशु बीमा गर्दा सरकारबाट शतप्रतिशत अनुदान पाउँछन् । कृषि तथा पशु बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । यस्तै सुदूरपश्चिम

मीरगञ्ज पुल नबन्दा करोडौं नोक्सानी

विराटनगर,वैशाख २ । नेपाल–भारत सीमा बजार जोगबनी नजिक रहेको मीरगञ्ज पुल नबन्दा पछिल्लो तीन महीनामा विराटनगर भन्सारको राजस्व संकलन प्रभावित भएको छ । पुल बन्द भएपछि जोगबनी नाकाबाट आयात घटेकाले

न्यायिक निकाय गुहार्ने करदाता ५२ सय

काठमाडौं,वैशाख २ । आन्तरिक राजस्व विभागले अन्याय हुने गरी थप कर निर्धारण गरिदिएको भन्दै राजस्व न्यायाधिकरण गुहार्ने करदाताको संख्या ५ हजार २ सय नाघेको छ । आन्तरिक राजस्व विभागको पछिल्लो

तालीम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

काठमाडौं,वैशाख २ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सृजना तथा शीप विकासका लागि अधिकारसम्पन्न तालीम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । मुलुकमा लाखौं युवा बेरोजगार भएर

देशभर मकैबालीमा फौजी कीराको प्रकोप

काठमाडौं,वैशाख २ । फौजी कीराको प्रकोपले देशभरका किसानले लगाएको मकैबालीमा क्षति पुर्‍याएको छ । तर, सरकारले त्यसको रोकथाम र नियन्त्रणका लागि ठोस कदम चालेको छैन । कृषि तथा पशुपन्छी विकास

गुल्मी महोत्सवमा पशुपति र शान्ति श्री ले राखे बेजोड प्रस्तुती

गुल्मी,वैशाख १ । आज बैशाख १ गते बिहिवार नयाँ वर्ष अर्थात् चौथो गुल्मी महोत्सवको सातौं दिन । महोत्सवले सिंगारिएको तम्घासको चिदिचौर । चौरभरी स्टल र महोत्सव अबलोकन गर्न आएका हजारौं

गलकोटमा उदघोषण कला तथा पत्रकारिता तालिम

बागलुङ,वैशाख १ । पत्रकारिता क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्न गलकोट नगरपालिका ३ हटियामा २ दिने उदघोषण कला तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । ग्रामिण क्षेत्रमा पत्रकार उत्पादन गर्दै सञ्चार

कोरोना अपडेट: २४ घण्टामा तीन सङ्क्रमित थपिए, ४४ सङ्क्रमण मुक्त

काठमाडौं,बैशाख १ । पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ सय ६२ जनामा एन्टीजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण