विशेष समाचार

निर्वाचन सफल बनाउन प्रदेश सरकारले हरप्रकारको सहयोग गर्ने

विराटनगर,वैशाख १ ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नुभएको छ ।

लुम्बिनी जिफन्टको अध्यक्षमा काफ्ले निर्वाचित

रुपन्देही,वैशाख १ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा हुमाकान्त काफ्ले निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न प्रथम अधिबेशनले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो

नुवाकोट दुप्चेश्वरमा आज रेस्लिङ महाभिडन्त, हेर्न जाने होइन ?

नुवाकोट,वैशाख १ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा आज बिहीबार रेस्लिङ महाभिडन्त हुने भएको छ । नयाँ २०८९ को शुभ अवसरमा हुन लागेको प्रतियोगितामा नुवाकोटे टाइगरसहित १ दर्जन खेलाडी भिड्ने भएका छन्

विदेशी मुद्रा सञ्चितिमाथि दबाब केही घट्यो

काठमाडौं,वैशाख १ । अर्थ मन्त्रालयले राष्ट्रिय अर्थतन्त्र खराब भइनसकेको प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट मंगलवार नेपाल राष्ट्र बैंकले त्यसैलाई पुष्टि गर्ने तथ्यांक प्रकाशित गरेको छ । यी दुई निकायको प्रतिवेदनले अर्थतन्त्र दबाबमा

अझै शुरू भएन कोरला नाकामा भौतिक पूर्वाधार निर्माण

म्याग्दी,वैशाख १ । चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङस्थित कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माण अझै शुरू भएको छैन । २०७६ फागुनमा भन्सार विभागका तत्कालीन महानिर्देशक तोयम रायाले २०७७ वैशाखपछि

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत : विश्व बैंक

काठमाडौं,वैशाख १ । चालू आर्थिक वर्ष (आव) मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नहुने देखिएको छ । विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । बैंकले बुधवार सर्वजनिक गरेको दक्षिण

भारतीय सीमामा रोकिएका कन्टेनर आउन थाले

विराटनगर,वैशाख १ । भारतीय भन्सारले सीमापारि रोकेका मालवस्तु सहितका ट्रक तथा कन्टेनरहरू मंगलवार साँझदेखि विराटनगर भन्सार हुँदै नेपाल प्रवेश गर्न थालेका छन् । भारतबाट नेपालतर्फ आयात हुने मालवस्तुमा भारतको केन्द्रीय

तरलताको पिरलो

काठमाडौं,वैशाख १ । वित्तीय क्षेत्रका लागि वर्ष २०७८ तरलता (लगानीयोग्य पूँजी) अभावको वर्षका रूपमा रह्यो । कोरोना महामारी मत्थर हुनेबित्तिकै आर्थिक गतिविधि चलायमान हुँदा बैंक तथा वित्तीय संस्थाहरूले आक्रामक रूपमा

उत्पादन क्षमता विस्तार गर्ने योजनामा रिलायन्स स्पिनिङ मिल्स, बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने तयारी

काठमाडौं,वैशाख १ । मुलुककै सवैभन्दा ठूलो रिलायन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता विस्तारको लागि ४ अर्ब ५० करोड रुपैयाँ थप लगानी गर्ने भएको छ । रिलायन्स स्पिनिङ मिल्सले विगत लामो समयदेखि