विशेष समाचार

चामल तथा दाल आयातमा कडाइ गर्न व्यवसायीले गरे माग

काठमाडौं,चैत ३० । चामल तथा तेल उद्योगीले आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल चामल तेल, दाल उद्योग संघका पदाधिकारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न माग गरेका हुन् ।

विदेशी मुद्रा सञ्चितिमाथि दबाब केही घट्यो

काठमाडौं,चैत ३० । अर्थ मन्त्रालयले राष्ट्रिय अर्थतन्त्र खराब भइनसकेको प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट मंगलवार नेपाल राष्ट्र बैंकले त्यसैलाई पुष्टि गर्ने तथ्यांक प्रकाशित गरेको छ । यी दुई निकायको प्रतिवेदनले अर्थतन्त्र

११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन

काठमाडौं,चैत ३०। तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै मंगलवार सम्पन्न भएको छ । सम्मेलनबाट पहिचान गरिएका तीन मुख्य समस्याहरू गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई

वर्णसंकर बीउ आयातकै भर

काठमाडौं,चैत ३० । कृषिप्रधान भनेर चिनिँदै आएको नेपालले वर्षेनि साढे २ अर्ब रुपैयाँभन्दा बढीको बीउ आयात गरिरहेको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा धान, मकै र विभिन्न जातका तरकारीका

दक्षिण कोरिया रोजगारी : नेपालले पाउने कोटा बढाउन प्रस्ताव

काठमाडौं,चैत ३० । रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा नेपालले पाउने कोटा बढाउन सरकारले प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपालका लागि दक्षिण कोरियाका

नुवाकोट पञ्चकन्यामा शिक्षक तथा स्वास्थ्यकर्मीको सम्मानजनक बिदाइ

नुवाकोट,चैत २९ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले शिक्षक तथा स्वास्थ्यकर्मीको सम्मानजनक बिदाई गरेको छ । मंगलबार एक कार्यक्रम बीच उनीहरुको बिदाइ गरिएको हो । बिदाइ हुनेहरुमा ४ जना शिक्षक र ४

छहरे-टोखा सडकखण्डको थानाभञ्ज्याङ् क्षेत्रमा सडक स्तरोन्नतिसंगै कालोपत्रे द्रुत गतिमा

नुवाकोट,चैत २९ । नुवाकोट-काठमाडौं आवतजावतको छोटो दुरीको सडक छहरे-टोखा सडक अन्तर्गत थानाभञ्ज्याङ् क्षेत्रमा कालोपत्रे द्रुत गतिमा सुरु भएको छ । छोटो समयमै थानाभञ्ज्याङ् आसपास क्षेत्रको सडक स्तरोन्नतिसंगै कालोपत्रे भएको देख्दा

गुल्मी रेसुङ्गामा एमालेले पाण्डेयलाई नगर प्रमुखको उम्मेदवार बनाउने

गुल्मी,चैत २९ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा (नेकपा) एमालले राजेन्द्र प्रसाद पाण्डेयलाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ । मंगलवार तम्घासमा

चुनावमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ,चैत २९ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ को सिफारिस