विशेष समाचार

सरकारको निरन्तरताका लागि गठबन्धन जरुरी

काठमाडौं, चैत १४ । कांग्रेस केन्द्रीय समिति बैठक स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित रही छलफल भइरहेको छ। ‘घरघर जाऔँ का)ग्रेस जिताऔँ’अभियानको प्रारम्भिक समीक्षा र

महामारीमा विदेशबाट फर्किएका झन्डै आधाले रोजगारी गुमाए

काठमाडौं, चैत १४ । कोरोना महामारीको समयमा विदेशबाट फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाएको पाइएको छ। साउथ एसियन ट्रेड युनियन काउन्सिल (साटुक)ले माइग्रेन्ट फोरम इन एसिया (एमएफए)सँगको साझेदारीमा नेपाली श्रमिकमा

म्यादी प्रहरीका लागि झन्डै ३ लाखको आवेदन

काठमाडौं, चैत १४ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी माग भएकोमा झन्डै ३ लाख जनाको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले ६

पहरो खोपेर बुद्धको मूर्ति बनाइँदै

काठमाडौं,चैत १४ । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ । एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका छन् । मूर्तिकारले बुद्धको

सार्वजनिक खपतको इन्धनमा कर : डिजेलमा अत्यधिक, हवाई इन्धनमा थोरै किन ?

काठमाडौं,चैत १४ । सरकारले सर्वसाधारणले प्रयोग गर्ने इन्धनमा अत्यधिक कर र धनीमानीले प्रयोग गर्ने उड्यन क्षेत्रमा प्रयाेग गरिने हवाई इन्धनमा थोरै मात्र कर लगाउने गरेको छ । सर्वसाधारणले प्रयोग गर्ने पेट्रोल,

आवश्यक्ता अनुसार विद्युत निकाल्दा तामाकोशीको बहाब छिनछिनमै परिवर्तन, सतर्क रहन आग्रह

काठमाडौं,चैत १४ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले विद्युत प्राधिकरणलाई आवश्यक पर्दा जुनसुकै बेलापनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने भएको छ । ४५६ मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजनाले रातमा पानी जम्मा गरेर

नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरिँदै

काठमाडौं,चैत १४ । सरकारले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत गर्ने भएको छ । उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण : महँगो चिनियाँ ऋणबारे गहन छलफल

काठमाडौं,चैत १४। चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला महँगो चिनियाँ ऋणबारे गहन छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे विशेष चासो राख्दै नेपाल गरीब भएकाले

विदेशी लगानीसँगै प्रविधि तथा शीप भित्र्याउन आवश्यक : अर्थमन्त्री

काठमाडौं,चैत १४ । नेपालमा विदेशी लगानीसँगै नवीनतम प्रविधि तथा शीप समेत भित्र्याउनुपर्नेमा अर्थमन्त्री जनार्दन शर्माले जोड दिएका छन् । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच आइतवार सम्पन्न लगानी सम्बन्धी