
पेचिङ (चीन),चैत १५ । चीनको सबैभन्दा ठूलो शहर शाङहाईमा सोमवारदेखि दुई चरणको लकडाउन शुरु गरिएको छ । आर्थिक वृद्धिलाई कायम राख्दै संक्रमण नियन्त्रण गर्ने फरक रणनीति अपनाउने क्रममा यस्तो कदम

एजेन्सी,चैत १५ । सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले नयाँ सामाजिक सञ्जाल मञ्च खोल्नेबारे गम्भीर रुपमा सोचिरहेका छन्

लन्डन (बेलायत),चैत १५ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीनको वित्तीय हब शाङहाईमा लकडाउन गरेपछि चीनको तेल माग घट्ने आशंकामा सोमवार तेलको

रोल्पा,चैत १४ । रोल्पामा झन्डै ६ करोड लगानीमा टावर निर्माण गरिएको छ।रोल्पा नगरपालिकाको लगानीमा वडा नम्बर ३ सातदोबाटोको डाँडोमा टावर निर्माण गरिएको हो। टावरको नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)

गोरखा,चैत १४ । गोरखाको गण्डकी गाँउपालिकामा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजना तथा गण्डकी गाउँपालिका पशु सेवा शाखा र भ्याली एनिमल क्लिनिकको

प्युठान,चैत १४ । बालिका जबरजस्ती करणीको आरोपमा पाल्पा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान झिमरुक गाउँपालिका–६ घर भएका २५ वर्षीय प्रेम पुन मगर रहेका छन् ।

रोल्पा,चैत १४ । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने बताएका छन् । रोल्पा पुगेका दाहालले

कपिलवस्तु,चैत १४ । संघीय सांसद वृजेशकुमार गुप्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । स्वतन्त्र समूह ‘सूर्य’ चिन्ह लिएर कपिलवस्तु क्षेत्र २ बाट निर्वाचित गुप्ता सोमवार एमाले प्रवेश गरेका हुन् ।

काठमाडौं, चैत १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा मृतकको संख्या सुन्य रहेको छ ।