
काठमाडाैं, माघ १५ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाभित्रको वाग्मती नदी किनारमा निर्माण गरिएको अवैध संरचना हटाउन अल्टिमेटम दिएको छ । सहरी विकास मन्त्रालय मातहतको समितिले

मकवानपुर, माघ १५ । जिल्लाकै सवैभन्दा पुरानो जेसीज हेटौंडा जेसीज विभाजित भएको छ । हेटौंडा जेसीजमा आबद्ध भएका आधा दर्जन युवाहरुको सक्रियतामा मकवानपुर गढी जेसीज स्थापना हुने भएको हो ।

ललितपुर,माघ १५ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछारको अवसरमा ३ दिन बिदा दिएको छ । गाउँपालिकाले माघ १० गते सूचना जारी गरी माघ १९‚२० र २१ गतेसम्म बिदा

काठमाडौँ, १५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ९०४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३ सय ९२ पुगेको

झापा,माघ १५ । कन्काई नगरपालिका ७ दुर्गापुरमा बावुले चलाएको ट्याक्टरले किचेर छोरीको ज्यान गएको छ । कन्काई ७ दुर्गापुरमा शनिबार दिउँसो १२ बजेको समयमा बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै

काठमाडौं, माघ १५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोबाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ । अध्यागमन सेवा प्रदान गर्ने क्रममा

काठमाडौं, माघ १५ । जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्। तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने

काठमाडौं, माघ १५। सरकारले स्थानीय तहको निर्वाचन धकेल्नेगरी स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी अघि बढाएको छ । संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ मा भएको स्थानीय तह निर्वाचनसम्बन्धी

काठमाडौं, माघ १५ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र वितरणमा करिब चार सय वर्षको इतिहास रहेको वैद्यखाना यतिबेला