विशेष समाचार

प्यूठानका विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

प्युठान,माघ १६ । प्यूठानमा विद्यालयमा नै विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ। १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई आइतबारदेखि चार दिनसम्म कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

ल्होछारको अवसरमा काभ्रेको दुई गाउँपालिकाले दियो तीन दिन सार्वजनिक बिदा

काभ्रेपलान्चोक,माघ १६ । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा काभ्रेको दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  जिल्लाको रोशी र तेमाल गाउँपालिकाले २८५८

यस्ता छन् राप्रपाका मनोनित पदाधिकारी (नामावलीसहित)

काठमाडौं,माघ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारी मनोनयन गरेका छन् । लिङ्देनले आइतबार २ उपाध्यक्ष, २ महामन्त्री, ७ सहमहामन्त्री, ४ प्रवक्ता, ६ सहायक महामन्त्री र ३ सहायक

प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

प्युठान,माघ १७ । प्युठानमा मोटरसाईकलमा दुर्घट्ना हुँदा आईतवार दिउँसो एक जनाको मृत्यू भएको छ । प्युठानको माण्डवि गाउपालिका -३ लामाचौरमा रा ५ प ६८८६ नंबरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलको पछाडी

काँग्रेसलाई बलियो बनाउन लमही ७ मा टोल समिती गठन

दाङ,१६ । संगठनलाई बलियो बनाउन नेपाली काँग्रेसले टोल समिती गठन प्रकृयालाई अगाडि बढाएको छ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा समितीले टोल समिती गठन प्रक्रिया अगाडि

कोरोना अपडेट: थप ३ हजार ५ सय ४० जनामा संक्रमण, मृत्यु २२

काठमाडौँ,माघ १६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ५ सय ४० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ५० हजार ९ सय ३२

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, माघ१६ । राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगति भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि रोकिएको हो । संघीय संसदका महासचिव डा भरतराज

रुपन्देहीमा ७ महिनामा २८ बेवारिसे शव फेला, पहिचानमा समस्या

भैरहवा,माघ १६ । प्रहरीलाई हत्याको अनुसन्धान गर्न सबै भन्दा पहिला मृतकको पहिचान गर्नुपर्ने हुन्छ । मृतकको शनाखत नभईकन प्रहरी अनुसन्धान अगाडी बढ्न सक्दैन । हत्याराको पनि आशय सकेसम्म मृतकको पहिचान

घट्यो सुनको मूल्य, कति छ तोलाको भाउ ?

काठमाडौं,माघ १६ । साताको पहिलो कारोबार दिन आज ९आइतबार० नेपाली बजारमा सुनको भाउ घटेको छ । प्रति तोलामा ४०० रुपैयाँले घटी ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी