
काठमाडौं, मंसिर १६ । नायिका रेखा थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन् । राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन्

नुवाकोट, मंसिर १६ । माओवादी केन्द्र सुर्यगढीको अध्यक्षमा इमानसिंह तामाङ चयन भएका छन् । बुधबार भएको संगठनको दोस्रो सम्मेलनले तामाङलाई अध्यक्षमा चयन गरेको हो। सो सम्मेलनले तामाङसहित ५५ सदस्यीय कार्यसमिति

नुवाकोट,मंसिर १६ । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ मा काठे पुलबाट खसेर बेपत्ता बालकको शव अझै भेटिएको छैन । दुप्चेस्वर गाउँपालिका वडा नम्बर ६ करेजुङ्ग निवासी दावा तामाङको बर्ष

काठमाडौं, मंसिर १६ । नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आगामी तीन दिन हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसाम विज्ञान विभागले जारी

काठमाडौं, मंसिर १६ । सर्वोच्च अदालतमा बुधबारबाट न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । न्यायालयको ७० वर्षको इतिहासमा बुधबारदेखि गोला प्रक्रिया प्रणालीमा मुद्दाको पेसी तोकिएको हो । यसअघि प्रधानन्यायाधीशलाई

काठमाडौं, मंसिर १६ । सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनको

काठमाडौं, मंसिर १६ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि आफूअनुकूल सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको आरोप लागेको छ ।

काठमाडौं, मंसिर १६ । राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र

सप्तरी,मंसिर १६ । बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत