
रसुवा,मंसिर १७ । निर्माण सम्पन्न गर्ने समय आधा सकिँदासम्म पनि स्याफ्रुबेंसी–रसुवागढी सडक शुरु हुन सकेको छैन । चीन सरकारले निर्माण गर्ने सो सडक कोभिडका कारण निर्माण शुरु हुन नसकेको हो

नुवाकोट,मंसिर १६ । बालाचतुर्दशीअन्तर्गत दिवंगत पितृका नाममा दीपदान गरिँदै छ । साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइदै आएको छ । बिहीबार साँझ दीपदान अर्थात्

काठमाडाैँ,मंसिर १६ । झापाको बिर्तामोडमा सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलले कक्षा ३ मा अध्ययनरत एक विद्यार्थी माथि निर्घात कुटपिट गरेका छन । गृहकार्य नगरेको बहानामा शिक्षक पोखरेलले ९

हेटौँडा,मंसिर १६ । वाग्मती प्रदेश सभापतिका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले प्यानल घोषणा गरेका छन् । नेपाली कांग्रेसको पहिलो वाग्मती प्रदेश अधिवेशनको लागि संस्थापन इतरको समूहबाट जगदिश्वर नरसिंह केसीको प्यानलले प्यानल

नुवाकोट,मंसिर १६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको कुम्भेश्वर माध्यमिक विद्यालयले १०+२ कक्षा सञ्चालनार्थ धार्मिक मेला लगाउने तयारी गरेको छ। बुधबार विद्यालयमा उपस्थित अभिभावक, पूर्व विद्यार्थी, शिक्षकलगायतको

नयाँदिल्ली ,मंसिर १६ । काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’ भारतमा पनि भेटिएको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी

काठमाडौं, मंसिर १६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ सय १५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ९ सय ५९ पुगेको

प्युठान,मंसिर १६ । नेकपा (एकीकृत समाजवादी) पार्टी प्युठानले पार्टी कार्यालय स्थापना गरेको छ । एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना गरिएको

कपिलवस्तु,मंसिर १६ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विद्रोहपछि निर्माण भएको पार्टी भएकाे पार्टीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीे दावी गरेका छन ।कपिलवस्तु पार्टीको दाेस्राे पूर्ण वैठकमा वाेल्दै नेता मेटमणि चाैधरीले