विशेष समाचार

विधि र मापदण्ड अनुसार पीसीआरको शूल्क निर्धारण गरिदिन निजी अस्पतालहरुको माग

काठमाडौं असोज १६ । निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एसोसिएशन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूसन नेपाल अफिनले पीसीआर परिक्षणको शूल्क वैज्ञानिक विधि र मापदण्डको आधारमा निर्धारण गरिदिन सरकारसँग माग गरेका

नेपालमै उत्पादित कोरोनाको औषधिको क्लिनिकल ट्रायल हुने

काठमाडौं असोज १६ । कोरोना भाइरसको उपचारमा सहयोग पुग्ने दाबी गरिएको नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल

बाढी पहिरो प्रभावितहरुको व्यवस्थापन हिउँदसम्म हुन्छ : गृहमन्त्री थापा

काठमाडौं असोज १६ । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन् । अस्थायी रुपमै भएपनि सिन्धुपाल्चोक, बाग्लुङ, कालिकोट लगायत देशभरी नै बाढी पहिरोबाट प्रभावित

नेपालमा ५ सय मेगावाटको विद्युत् आयोजना बनाउन अस्ट्रेलियन कम्पनी इच्छुक

काठमाडौं असोज १६ । अस्ट्रेलियाको एक कम्पनीले नेपालमा पाँच सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा जनाएको छ । अस्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट

दाङ राजधानी बनाउने निर्णयसंगै बुटवलमा प्रदर्शन, सरकारी गाडीमा तोडफोड

बुटवल असोज १६ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा आन्दोलन शुरु भएको छ। बुटवलका नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोकमा टायर बालेर

बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

बाजुरा असोज १६ । बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन्। हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन्।

थप ३ हजार ३०७ जना कोरोनामुक्त, कोरोना जित्नेको संख्या ६० हजार नाघ्यो

काठमाडौं असोज १६ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या ६० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना भाइरसको

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय २० पुग्यो

काठमाडौं असोज १६ । कोरोना संक्रमणबाट २४ घण्टाभित्र थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चारजना महिला र सातजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै १ हजार ६ सय ३८ जना संक्रमित थपिए

काठमाडौं असोज १६ । काठमाडौँ उपत्यकामा शुक्रबार थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २ सय ८०, ललितपुरका