
नुवाकोट,जेठ १८ । जिल्लामा किसानहरु आधुनिक कृषिसामग्री र प्रविधि तर्फ अभ्यस्त हुन थालेका छन् । परम्परागत कृषिकर्ममा अभिन्न अङ्ग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको हो ।

दाङ,जेठ १७ । एमालेका ओली समुहलाई लुम्विनीमा पनि धक्का लागेको छ। यसअघि गत जेठ ६ मा काँग्रेसका तर्फबाट उठेका माओवादी छाडेर एमाले प्रवेश गरेका पूर्व गृहमन्त्री राम बहादुर थापाले जस्तै

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने कुनै पनि प्रकारका भेदभाव र हिंसा क्षम्य हुन नसक्ने बताएका छन्। उनले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आइतबार प्रधानमन्त्री

काठमाडौ,जेठ १५ । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा

काठमाडौं, जेठ १५ । संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद

काठमाण्डौँ,जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुलाई पुनः राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन र निर्वाचनमा सहभागी हुन आव्हान् गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा संवोधन गर्दै संसदीय

काठमाडौ,जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै छन्। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने सूर्य थापाले जानकारी दिए। संवैधानिक व्यवस्था अनुसार जेठ

काठमाडौ,जेठ १३ । सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिट उपर प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

काठमाडौं,जेठ १३ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल