विशेष समाचार

वडाध्यक्ष सम्पर्कविहीन

स्याङ्जा,मंसिर १३ । पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापा स्वास्थ्य उपचारका लागि बाहिर गएको भन्दै २७ महिनादेखि सम्पर्कविहीन भएका छन् । २०८० भदौ १५ गते उपचारको कारण देखाउँदै उनी विदेश

दोलखा एमाले : महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन

चरिकोट,मंसिर १३ । नेकपा एमाले दोलखाले पार्टीको ११ औं महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । एमाले दोलखाले शनिबार पत्रकार सम्मेलन गर्दै सर्वसम्मत प्रतिनिधि चयन गरिएको जनाएको हो ।

गोरखामा स्तन क्यान्सारसम्बन्धी भिआइए परीक्षण

गोरखा,मंसिर १३ । गोरखाको शहिद लखन गाउँपालिका – ७ बुङकोटमा महिला स्तन क्यान्सारसम्बन्धी भिआइए परीक्षण भएको छ । हाम्रो साहारा फाउण्डेशन र वडा कार्यालयको समन्वयमा बिहीबारदेखि दुई दिनसम्म चलेको स्वास्थ्य

आज दिउँसो कोशी र मधेसको मौसम आंशिक बदली रहने

काठमाडौँ,मंसिर १३। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान

एनपिएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौं,मंसिर १३ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार दुई रोचक खेल हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:४५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने

विदेशिएका युवामध्ये ५१० को चार महिनामै मृत्यु, दैनिक औसत चार शव फर्किने दर्दनाक अवस्था

काठमाडौँ, मंसिर १३ — विप्रेषणले टिकेको अर्थतन्त्रको चमक पछाडि नेपाली युवाको विदेशमा भइरहेको अकाल मृत्युको पीडा अझै पनि भयावह रूपमा देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामै

दुर्घटनामा पत्रकार आचार्यको मृत्यु

कालिकोट,मंसिर १३ । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार वीरेन्द्र आचार्यको दुर्घटनामा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको २, कार्यालय अगाडि आचार्य सवार स्कुटीलाई

रुख काट्ने क्रममा एक जनाको मृत्यु

धनकुटा,मंसिर १३ । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६, स्थित नामजाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । शुक्रबार साझ करिब ५ बजे रुख काट्दा रुखले लागेर एक जनाको मृत्यु

सडक मर्मत एम्बुलेन्सको सुरुआत, गुनासो तत्काल सम्बोधन गरिने : मन्त्री घिसिङ

काठमाडौँ,मंसिर १३ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतसम्बन्धी गुनासोलाई अब तत्कालै समाधान गरिने बताएका छन्। शुक्रबार काठमाडौँ सडक डिभिजन कार्यालयले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स कार्यक्रमको सुरुआत