विशेष समाचार

सुन ताेलामा १६०० रूपैयाँ बढ्याे, चाँदीकाे मूल्यमा नयाँ रेकर्ड

काठमाडौं,मंसिर १४। साताकाे पहिलाे दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार एकैदिन २२०० रूपैयाँ बढेकाे सुनकाे भाउ आज पनि ताेलामा १६०० रूपैयाँ बढेकाे हाे । नेपाल

एमाले नुवाकोटबाट पन्ध्र प्रतिनिधि सर्वसम्मत चयन

नुवाकोट,मंसिर १४ । नुवाकोटबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् । आयोजक बाहेक २ क्षेत्रबाट ७ – ७ गरी १५ जना

देशभर आज आंशिक बदली, काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री

काठमाडौँ ,मंसिर १४— जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै विशेष मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो र राति देशभर आंशिक बदली रहनेछ। आज बिहान

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

काठमाडौँ,मंसिर १४। सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,मंसिर १४।नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ,मंसिर १४। त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको

‘त्रिवि राज्याभिषेक उद्यान’लाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने छ : मन्त्री पुन

किर्तिपुर,मंसिर १४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयस्थित राज्याभिषेक उद्यानलाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने बताउनुभएको छ ।  मन्त्रीको कार्यभार सम्हाले लगत्तै उक्त उद्यानलाई पुनर्जीवन दिने घोषणा

गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन

काठमाडौं,मंसिर १४ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको समयमा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गर्नुभएको छ । शनिबार उहाँले गत भदौ २४ गते जेनजी आन्दोलनका

एमाले ११औं महाधिवेसनकाे लागी प्रेस चाैतारीले सर्वसम्मत छान्याे प्रतिनिधि

काठमाडाैँ,मंसिर १४ । नेकपा एमालेकाे आसन्न ११ औं महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेेकाे छ । चाैतारीले अध्यक्ष गणेश पाण्डे, पुर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत चयन गरेकाे हाे ।