
रामेछाप,मंसिर १३ । मन्थली नगरपालिका–९, पुरानागाँउमा गए राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाकी ६६ वर्षीया गंगामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भोलाकुमार

नुवाकोट,मंसिर १३ । शिवपुरी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शिवपुरीको अधिवेशन सम्पन्न भएको छ। पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सुदर्शन बुढाथोकीको अध्यक्षतामा १३ सदस्यीय गाउँ

काठमाडौं,मंसिर १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न पाँचवटा मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । आज प्रधानमन्त्रीसँग भेट गरी अध्यक्ष राजेन्द्र लिङ्देन नेतत्वमा ज्ञापनपत्र बुझाइएको हो ।

नुवाकोट,मंसिर १३ । शिवपुरी गाउँपालिका–८, काफलडाँडा–खनियाचउर क्षेत्रमा सञ्चालनमा आएको ‘एक घर–एक धारो’ कार्यक्रम अन्तर्गत पक्की संरचनासहितका सबै धारा निर्माण कार्य सम्पन्न भएसँगै शनिबारदेखि पानी आपूर्तिको परीक्षण सुरु गरिएको छ। शिवपुरी

नुवाकोट,मंसिर १३— नेकपा एमालेको ११औँ महाधिवेशनका लागि नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरिएको छ। जिल्ला अध्यक्ष बद्री मैनालीका अनुसार क्षेत्रीय तहबाट सिफारिस भएका नामलाई जिल्ला कमिटीले

काठमाडौं,मंसिर १३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ । यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमबारसम्मका

नुवाकोट,मंसिर १३ । नुवाकोटको दुप्चेश्वर धाममा आज शनिबार भक्तजनहरूले अर्पण गरेको भेटी कुल रु. २,१८,४११ सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ। भेटीमध्ये रु. ८,८२१ डिजिटल मार्फत र रु.

काठमाडौं,मंसिर १३ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ। पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको

नुवाकोट,मंसिर १३ । नुवाकोटको लिखु गाउँपालिका–६मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वडा कमिटीको ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतरूपमा चयन गरेको हो। अधिवेशनबाट रामकृष्ण जिसी