
काठमाडौ,माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले आह्वान गरेको आम हड्ताललाई लक्षित गरि नेपाल प्रहरीले विहीवार सुरक्षा सतर्कताका लागि सर्कुलर जारी गरेको छ । विहीवार बिहान ०८ः

काठमाडौं, माघ २१। नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहडतालको घोषणा गरेको छ । नेकपाको उक्त समूहका अनुसार आम हडतालमा यातायात, कल-कारखाना, शैक्षिक संघ संस्था, बजार, पसललगायत बन्द आव्हान

काठमाडौँ, माघ २० । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली अधिकांश स्थानमा वर्षा तथा हिमपात हुने भएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशभर

काठमाडौ,माघ १८ । चीनले नेपाललाई तीन लाख कोरोना भाइरसको भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले एक लाख

काठमाडौं, माघ १७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न सरकारले खरिद प्रक्रिया अघि बढाएको बताएका छन्। ‘भारतसँग कुरा नगरी जसरी एकै पटक अनुदानमा खोप

काठमाडौ,माघ १६ । आज देशभर विभिन्न कार्यक्रमसहित शहीदहरुको सम्झना गरिँदैछ । मुलुकमा प्रजातन्त्र, बहुदलीय व्यवस्थादेखि गणतन्त्रसम्म विभिन्न शहीद छन् । तर गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई

काठमाडौं माघ १४ । प्रतिनिधिसभा विघटनपछि व्यावहरिक रुपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला वैधानिकताको लडाइँमा रुमलिएको छ । कामचलाउ प्रधानमन्त्री रहेका अध्यक्ष केपी ओली समूह प्रतिनिधिसभा विघटन गरी वैशाखमा

काठमाडौ,माघ १४ । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुँदै छ । सातै प्रदेशमा एकै पटक सुरु हुने सो खोपको उट्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै

काठमाडौं,माघ १४ । नेपालमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ । बुधबार शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालका निर्देशक डा. सागर राजभण्डारीलाई पहिलो खोप लगाएर नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन