विशेष समाचार

ओली-प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनबारे मापदण्ड बनाउदै

काठमाडौं, असोज ९ । मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा

सीमा अतिक्रमण विरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं असोज ७ हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने

भारतमा एकैदिन ९० हजार कोरोना संक्रमित निको भए

नयाँ दिल्ली, असोज ७ । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका

अझै तीन दिन मनसुन सक्रिय हुने, बाढी पहिरोको जोखिम उच्च, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । काठमाडौं लगाएतक देशका विभिन्न ठाउँमा अहिले पानि परिरहेको छ । यो क्रम केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान

नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने

काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने भएको छ ।कतारस्थित नेपाली दूतावासका अनुसार दोहा-काठमाण्डौ सेक्टरका लागि थप ४ उडान हुने भएका हुन् । सेप्टेम्बर २६, २७, २९ र

गौतमको मनोनयनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, असोज ६ । राष्ट्रिय सभामा मनोनयन भएका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।संविधानविपरीत रहेको

नेपालको वित्तीय क्षेत्रलाई विश्व बैंकद्वारा २३ अर्ब ऋण सहयोग

काठमाडौँ, असोज ३ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती

नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल नेपाल आइपुगे

जनकपुरधाम असोज २ । लामो समयको प्रतिक्षापछि जनकपुरमा रेल आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट जनकपुर आइपुगेको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी

बंगलादेशबाट मल ल्याउने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं,असोज २। बंगलादेशले नेपाललाई युरिया मल दिन तयार भएपछि सरकारले मल ल्याउन प्रकृया अगाडि बढाएको छ । मन्त्रीपरिषद्को बैठकले बंगलादेशबाट युरिया मल ल्याउने आधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी विकास