विशेष समाचार

प्रधानमन्त्रीको बिशेष आर्थिक सल्लाहकारमा खतिवडा, सरकारको प्रवक्तामा ज्ञवाली

काठमाडौं, भदौ ३१ । आन्तरिक हवाई उडान तथा लामो दूरीका यातायातका साधन असोज १ गतेदेखि चल्न दिने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार नियमित

सिन्धुपाल्चोक केन्द्रविन्दु ६ रेक्टरस्केलको भुकम्प

काठमाडौं,भदौ ३१ ।बुधबार बिहान ५:१९ बजे भुकम्पको ठुलो धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प महसुस भएको हो । सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६

काठमाडौंमा भुकम्पको ठुलो धक्का

काठमाडौं,भदौ ३१ । काठमाडौंमा भूकम्पको ठूलो झट्का महसुस भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । काठमाडौं उपत्यका लगायत देशका मध्यपूर्वी जिल्लाहरुमा भूकम्पको

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

चितवन भदौ ३० । नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामनागाउँपालिका–६ चारकिलोनजिक सोमबार राति पहिरो जाँदा अवरुद्ध भएको सडकको पहिरो पन्छाएर दुइतर्फी सवारी चल्न थालेका छन् । चार किलोको पहिरो सफा गरेर दिउँसो

नेपाल विद्युत प्राधिकरणबाट कूलमानको बिदाई

काठमाडौं भदौ ३० । नेपाल विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक कूलमान घिसिङको बिदाई गरिएको छ । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको दाइ गरेका हुन् । विदाई कार्यक्रममा प्राधिकरणका उपकार्यकारी

राष्ट्रियसभामा बामदेव सिफारिस, आन्तरिक उडान असोज ५ देखि

काठमाडौ, भदौ ३० । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी कृषि तथा सहकारी मन्त्री

सिन्धुपाल्चोकको जोखिमयुक्त क्षेत्रको बस्ती स्थानान्तरणका लागि ३२ करोड लाग्ने

सिन्धुपाल्चोक, भदौ २९ । सिन्धुपाल्चोकको जोखिमयुक्त क्षेत्रमा रहेका बस्ती स्थानान्तरणका लागि ३२ करोड ५ लाख रुपैयाँ लाग्ने देखिएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले हालै प्रकाशन गरेको प्रतिवेदनले बस्ती स्थानान्तरणका

सिसिपुको बस्ती स्थानान्तरण गरियो

नुवाकोट,भदौ २९ । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ सिसिपुमा हालैको वर्षापछि आएको पहिरोका कारण जोखिममा परेको बस्ती स्थानान्तरण गरिएको छ ।जिल्ला विपद व्यवस्थापन समितिबाट नेपाल सरकार गृह मन्त्रालयसँगको समन्वयमा बाढी

कुलमान घिसिङको कार्यकाल सकियो, नयाँ को भन्ने अझै टुंगो छैन

काठमाडौं भदौ २८ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतवार सकिँदैछ । प्राधिकरणको कार्यकारी पद आजदेखि खालि भए पनि प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको प्रस्ताव अझैसम्म पनि क्याबिनेट