विशेष समाचार

साताको दोस्रो दिन सुनको मूल्यमा पुनः गिरावट, दुई हजार रुपैयाँले सस्तो

काठमाडौँ, कात्तिक १० । सुनको मूल्य ओरालो लाग्ने क्रम आज पनि जारी रहेको छ। साताको दोस्रो दिन सोमबार सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

देशभर पश्चिमी वायू र न्यून चापीय प्रणालीको प्रभाव, उच्च पहाडमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, कात्तिक १० । देशभर हाल पश्चिमी वायूको प्रभावसँगै अरव सागरमा विकसित भएको न्यून चापीय प्रणालीको असर परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले आज देशका धेरैजसो स्थानमा आंशिकदेखि

नुवाकोटका पञ्चकन्याका किसानलाई काँक्रा खेतीबाट राम्रो आम्दानी

नुवाकोट, कात्तिक १० । यस वर्षको सिजनमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ र ५ का किसानले काँक्रा खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन्। गाउँमै व्यापारीहरू पुगेर काँक्रा खरिद गर्न थालेपछि किसानहरू उत्साहित भएका

बाबुले हानेको भरुवा बन्दुकले छोराको ज्यान गयो

फिदिम,कात्तिक १० । घरायसी विवादका क्रममा बाबुले गोली हान्दा छोराको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ ८ भदौरका ५२ वर्षीय बखतसिंह लिम्बूले भरुवा बन्दुक पड्काउँदा १७ वर्षीय छोरा सफल लिम्बूको

भक्तपुर क्यान्सर अस्पतालमा ‘प्यालिएटिभ केयर’ सेवा प्रभावकारी, देशभर विस्तार गर्ने तयारी

काठमाडौँ, कात्तिक १०। क्यान्सरको अन्तिम चरणमा रहेका बिरामीका लागि सान्त्वनासहितको उपचार सेवा ‘प्यालिएटिभ केयर’ भक्तपुर क्यान्सर अस्पतालमा प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ। यो सेवाबाट क्यान्सरका बिरामीलाई हुने दुखाइ, असजिलोपन

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ठेकेदार कम्पनीले सवा तीन अर्ब क्षतिपूर्ति माग्यो

काठमाडौँ, कात्तिक १० — नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण गर्ने ठेकेदार कम्पनीले सवा तीन अर्ब रुपैयाँ क्षतिपूर्तिको दाबी गरेको छ। सम्झौता अनुसारको डिजाइनमा परिवर्तन आउँदा अतिरिक्त काम गर्नुपरेको, स्थानीयले पटक–पटक अवरोध सिर्जना

विभिन्न जिल्लाका प्रजिअसहित गृहका कर्मचारीको सरुवा

काठमाडौं,कात्तिक १० । गृह मन्त्रालयले आइतबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो

सूर्यको पूजाआजा गरी निष्ठापूर्वक मनाइने छठ पर्वको तयारी पूरा

जनकपुरधाम,कात्तिक ९ । मधेस प्रदेशमा आराध्यदेव सूर्यको पूजाआजा गरी निष्ठापूर्वक मनाइने छठ पर्वको तयारी पूरा भएको छ । तराई मधेशलगायत देशका विभिन्न भूभागमा सुख र  समृद्धिको कामनासहित यो पर्व विशेष

मनाङमा लेक लागेर तीन जनाको मृत्यु

मनाङ,कात्तिक ९— हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ। मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानहरूमा लेक लागेर उच्च हिमाली क्षेत्रमा काम गर्न गएका ती मजदुर तथा गाइडहरूको मृत्यु