विशेष समाचार

लिखु–६, भट्टथोकमा निर्माणाधीन पशुपतिनाथ मन्दिर अन्तिम चरणमा, आर्थिक अभावका कारण सहयोगको आह्वान

नुवाकोट,कात्तिक ९ — लिखु गाउँपालिका–६, भट्टथोकमा निर्माणाधीन पशुपतिनाथ मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। करिब २८ मिटर बाटो र आवश्यक पानी व्यवस्थासहित स्थानीयवासी, श्रद्धालु तथा सहयोगदाताहरूको आर्थिक र श्रम

देशभर सामान्य मौसम, कोशी र गण्डकीका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं,कात्तिक ९— हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका अधिकांश भागमा मौसम सामान्य रह्नेछ। महाशाखाले जारी गरेको बुलेटिनअनुसार दिउँसो कोशी, बागमती र

पोखरामा चक्कु प्रहारबाट एक जनाको मृत्यु, एक अभियुक्त पक्राउ

पोखरा,कात्तिक ९ — पोखरामा चक्कु प्रहार गरी एक व्यक्तिको हत्या गरिएको छ। पोखरा महानगरपालिका–५ बस्ने ४५ वर्षीय अनिल पराजुलीको चक्कु प्रहारबाट मृत्यु भएको हो। घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगरपालिका–१८

हमासको आक्रमणमा ज्यान गुमाएका विपीन जोशीको सम्झनामा ‘विपीन चोक’ नामकरण

कञ्चनपुर,कात्तिक ९ — इजरायल–हमास युद्धका क्रममा हमासद्वारा अपहरणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपीन जोशीको सम्झनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘विपीन चोक’ नामकरण गरिएको छ। शनिबार साँझ आयोजित

मिथिलामा छठ पर्वको ‘नहाय खाय’ विधि सम्पन्न

जनकपुरधाम,कात्तिक ८ — मिथिलाको महान् चाड छठ पर्वअन्तर्गत आज शनिबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामका विभिन्न पोखरी, नदी र घाटहरूमा व्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै

मनाङमा लेक लागेर थप एकजनाको मृत्यु, ज्यान गुमाउनेमा नुवाकोट किस्पाङका घले

मनाङ,कात्तिक ८ — मनाङको नार्पाभूमि गाउँपालिका–४, याकखर्कमा लेक लागेर थप एकजनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नुवाकोटको किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार दिउँसो ३

बालुवाटारमा उच्चस्तरीय सुरक्षा बैठक सम्पन्न, देशको वर्तमान अवस्थाबारे सूक्ष्म विश्लेषण

काठमाडौं,कात्तिक ८ — मुलुकको वर्तमान सुरक्षा अवस्थाको समीक्षा र आवश्यक कदमका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज उच्चस्तरीय सुरक्षा बैठक सम्पन्न भएको छ। बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव

तिहारलगत्तै मुस्ताङमा पर्यटकको भीड — एकैदिन छ हजार ८५९ जना भित्रिए

मुस्ताङ,कात्तिक ८— धार्मिक र पर्यटकीय जिल्ला मुस्ताङमा तिहारको भाइटीका सकिएको भोलिपल्ट मात्रै एकैदिन ६ हजार ८५९ पर्यटक प्रवेश गरेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार शुक्रबार मात्र ६ हजार ५०६

गृहमन्त्री अर्यालको आग्रह — “सडकमा होइन, संवादमा आउनुहोस्”

काठमाडौं,कात्तिक ८ — गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलपछि उहाँले रासससँग कुरा