विशेष समाचार

ओली- दाहाल भेटवार्ता सम्पन्न, कर्णाली विवाद बारे छलफल

काठमाडौं,असोज २८ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । बुधबार झण्डै तीन घण्टा भएको भेटवार्तामा पार्टीभित्रको विवाद मिलाउनेबारे केन्द्रित रहेको श्रोतले जनाएको छ

अर्को हप्तादेखि नुवाकोटमै पीसीआर परीक्षण

नुवाकोट असोज २८ । जिल्ला अस्पताल नुवाकोटमा अर्को हप्तादेखि पीसीआर परीक्षण हुने भएको छ । पीसीआर ल्याब स्थापना, किट र जनशक्ति व्यवस्थापन भइसकेकोले आगामी हप्तादेखि परीक्षण सुरु हुने प्रमुख जिल्ला

यी हुन् कोरोना भाइरस उच्च संक्रमण रहेका १० देश

काठमाडौं असोज २७ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७९ लाख ९१ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय सोमबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने

डाक्टर केसी र सरकार बीच ८ बुँदे सहमति, आज अनशन तोड्दै

काठमाण्डौ,असोज २५ । डा. गोविन्द केसी र सरकारबीच भएको ८  बुँदे सहमति भएको छ। सहमति ८ बुँदे सहमतिमध्ये ६ वटा बुँदा डाक्टर केसीको माग रहेको श्रोतले जनाएको छ । उल्लेखित

वाग्मती प्रदेश: कोरोना संक्रमितको संख्या ४४८८५ पुग्यो

काठमाडौं,असोज २४ । वाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ४४ हजार ८ सय ८५ पुगेको छ । शुक्रबार प्रदेश क्षेत्रमा थप १ हजार ६ सय १९ जनामा संक्रमण

दसैंमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह

काठमाडौं,असोज २४ । सरकारले कोरोना संक्रमण फैलिने डर भएकाले यस वर्षको दसैंमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर जागेश्वर गौतमले दसैंमा बुढापाकासँग गएर

नेपाल भित्रिएको रेल सञ्चालनमा अन्योलता कायमै

काठमाडौं, असोज २४ । जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलता कायमै रहेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल

स्याङ्जामा स्कुल बसको ठक्कर बाट २ जनाको मृत्यु

स्याङ्जा असोज २३ । स्याङ्जामा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। वालिङबाट विद्यार्थी बोकेर हेलुतर्फ जाँदै गरेको पाइनियर हाइएर एजुकेसनल एकेडेमीको ग१क ४३७० नम्बरको बसले विपरीत

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्थाको सूचीकरण खारेज

काठमाडौं असोज २३ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज भएका छन् । तोकिएको समयमा धरौटी रकम बुझाउन नसकेको र पेश गरेको सफाइ पनि सन्तोषजनक