विशेष समाचार

स्थानीय निर्वाचनका लागि रास्वपाले थाल्यो उम्मेदवार छनोटको तयारी

विराटनगर,कात्तिक ११। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको आन्तरिक तयारी तीव्र बनाएको छ। निर्वाचन नजिकिएपछि मात्रै उम्मेदवार छनोट गर्ने परम्पराभन्दा फरक रहेर

भारी हिमपात र हिमपहिरोको जोखिम, तीन दिन पदयात्रा रोक्न आग्रह

काठमाडौँ,कात्तिक १० । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि अध्यागमन विभागले तीन दिन पदयात्रा गतिविधि रोक्न आग्रह गरेको छ। विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज

कर्णाली याक्सको विजयी सुरुआत, जनकपुर १९ रनले पराजित

काठमाडौं,कात्तिक १० । युनिस ठकुरी र हुसैन तलातको उत्कृष्ट बलिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा

२० ग्राम खैरो हेरोइनसहित नुवाकोट ककनीका २५ वर्षीय अभय तामाङ पक्राउ

काठमाडौं,कात्तिक १०। काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मानसिंह स्कुल नजिकैबाट २० ग्राम खैरो हेरोइनसहित नुवाकोटको ककनी गाउँपालिका–२ का २५ वर्षीय अभय तामाङ पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले तामाङको कोठामा

एनपीएल हेर्न कीर्तिपुर पुगे विश्वप्रसिद्ध बलर शोएब अख्तर

काठमाडौं,कात्तिक १० । पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेल हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन्। प्रतियोगिताको आधिकारिक प्रसारक हिमालय

भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति

काठमाडौं,कात्तिक १०। भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय तथा प्रतिष्ठानतर्फ गरी ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसम्बन्धी सर्वेक्षणको प्रारम्भिक

कांग्रेसभित्रको तिक्तता अन्त्य गरी टाढिएका मतदातासँग संवाद गर्छौँ : गगन थापा

पोखरा,कात्तिक १० । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्तता अन्त्य गरी कांग्रेसबाट टाढिएका मतदातासँग पुनः संवाद थाल्ने बताएका छन्। बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सम्मान

ओलीको टिप्पणी : ‘नक्कली भगवान जन्मिएर हैरान पारे’

काठमाडौं,कात्तिक १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अन्धभक्ति बढ्दै गएको टिप्पणी गरेका छन्। उनले धार्मिक मान्यता र जोगीप्रति देखाइने अन्धभक्तिप्रति व्यङ्ग्य गर्दै ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’

एनपिएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

काठमाडौँ,कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गर्दै चितवनले प्रतियोगितामा