काठमाडौं भदौ १ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि सोमबारदेखि पाँचौं चरणको उद्धार उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार नेपाल एयरलाइन्सले दोहाबाट, हिमालय एयरलाइन्सले क्वालालम्पुर
काठमाडौं साउन ३१ । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर
बुटवल साउन ३१ । बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ७ का ४० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । यो
काठमाडौं साउन ३० । नेपालमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु
रसुवा साउन ३० । वाग्मती प्रदेशको रसुवा जिल्लामा संक्रमितको संख्या १२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई उद्धृत गर्दै शुक्रबार दिउँसो ३ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय रसुवाले
काठमाडौं साउन ३० । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार र मंगलबार दुई दिनमा कुल ३४
काठमाडौं साउन ३० । सुनको भाउ फेरि बढेको छ । शुक्रबार तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको
सिन्धुपाल्चोक साउन ३० । जुगल गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको
सिन्धुपाल्चोक साउन ३० । अविरल वर्षापछि आएको पहिरोले शुक्रबार जुगल गाउँपालिका–२ लिदीमा १३ वटा घर पुरिएका छन् । बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो । पहिरोमा