
बारा भदौ २५ । बारामा १३ वर्षअघि भएको पत्रकार वीरेन्द्र शाहको अपहरणपछि हत्या घटनाका मुख्य अभियुक्त दावी गरिएका हरेराम प्रसाद कुर्मी पक्राउ परेका छन् । बारा प्रहरीले कुर्मीलाई कोल्लबी नगरपालिका(४

काठमाडौं, भदौ २५ । सरकारले बिहिवारदेखि निषेधाज्ञा हटाएको छ । कोरोना भाइरसको रोकथामको लागि भन्दै निश्चित क्षेत्र भने अझै एक हप्ता सञ्चालन गर्न नपाउने नियम समेत बनाएको छ । काठमाडौं

काठमाडौं,भदौ २५ । नेकपा अध्यक्षद्वयले आन्तरिक किचलोलाई मैजारो गर्दै स्थायी समिति बैठकमा लैजाने साझा प्रस्ताव तयार पारेका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको समस्या समाधान सुझाव

चिउरा र दालमोठले दिन कटाउँदै साझा पथ संवाददाता नुवाकोट, भदौ २४ । केही दिनदेखि परेको अविरल वर्षाका कारण नुवाकोट दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीका १३३ घर परिवार विस्थापित भएका छन् ।

काठमाडौं,भदौ २४ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

मोरङ भदौ २३ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाइ पुनः अर्को कार्यकाल दिनुपर्ने माग गर्दै मोरङको बेलवारी नगरपालिकामा प्रदर्शन भएको छ । यहि भदौ २९ गते घिसिङको कार्यकाल सकिदैछ ।

चितवन भदौ २३ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अभिव्यक्ति प्रति नेपाल प्रेस युनियन चितवनलेआफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियनले अहिलेको समयमा कृषकले मल नपाएको र

नुवाकोट,भदौ २३ । नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो गएको छ। दुप्चेश्वर गाउपालिका वडा न.१ घ्याङफेदीको सिसिपु भन्ने स्थानमा पहिरो खसेको र खोला थुनिन सक्ने भएकाले सतर्कताका लागि स्थानीयलाई अनुरोध गरिएको नेकपाका

दोलखा,भदौ २३ । अविरल बर्षासँगै आएको बाढी र पहिरोले दोलखामा १० भन्दा बढी घर बगाएको छ। जिल्लाको कालिञ्चोक र विगू गाउँपालिकाका १० भन्दा बढि घर बगाएको प्रहरी जनाएको छ ।