
मकवानपुर,वैशाख १६ । मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९

इनरुवा (सुनसरी),वैशाख १६ । सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा रु चार लाखसम्म आम्दानी गर्दै आएका छन् । वार्षिक रु २० हजारमा अरुसँग सात

महेन्द्रनगर (धनुषा),वैशाख १६ । पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम

काठमाडौँ,वैशाख १६। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

काठमाडौँ,वैशाख १६ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा

काठमाडौं,वैशाख १६ । सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले

कास्की,वैशाख १५ । चट्याङ लागेर कास्कीको अन्नपूर्ण गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ। सो गाउँपालिकाको वडा नं. ११ स्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा हावाहुरी सहितको चट्याङ लागेर २

वीरगन्ज,वैशाख १५ । बाराको सिम्रौनगढ इलाकामा गएराती आएको भीषण हावाहुरी र असिना पानीले ठूलो क्षति पुर्याएको छ । प्राकृतिक प्रकोपमा परी एक जनाको मृत्यु भएको छ भने करोडौँ रुपैयाँ बराबरको

ओखलढुंगा,वैशाख १५ । ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार चट्याङले ६ वर्षको अवधिमा १२ जनाको ज्यान गएको