विशेष समाचार

दोस्रो पञ्चकन्या क्रसकन्ट्री दौड चैत ३० गते हुने

नुवाकोट,चैत १५ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिताको दोस्रो संस्करण चैत ३० हुने भएको छ । पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा हुने प्रतियोगितामा पुरुष/महिला खुला १० किमि

आजको मौसम: पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौं,चैत १५ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भागको

दुई समूहको प्रदर्शन हुँदै : १,८०० ट्राफिक प्रहरीले यसरी गर्नेछन् ट्राफिक व्यवस्थापन

काठमाडौं,चैत १५ । काठमाडौं उपत्यकामा आज विभिन्न राजनीतिक प्रदर्शनका कारण सडकमा सवारी जाम हुने संभावना छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार, आज राजधानीका केही प्रमुख स्थानमा जामको समस्या हुनसक्छ। प्रदर्शनका कारण

गोरखामा ट्रेकिङ गाइडको लडेर मृत्यु

गोरखा,चैत १५ । उत्तरी गोरखामा बिहीबार बिहान १ जना ट्रेकिङ गाइडको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा सोलुखुम्बु जिल्ला, सोताङ गाउँपालिका–४ घर भएका ५४ बर्षीय सार्की शेर्पा भएको जिल्ला

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

रुपन्देही,चैत १५ । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत १५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ

अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुरू

काठमाडौं,चैत १५। महिला उद्यमी महासंघ नेपालको आयोजनामा ‘आठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला’ शुरू भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित मेलाको बिहीवार उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् 

कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ आज, के छ दुवैको रिटमा ?

काठमाडौं,चैत १५ । फरक मुद्दा बोकेर बुधवार सर्वोच्च अदालत पुगेका नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज

पुलिसको अपराजित यात्रामा ब्रेक, मधेशले बागमतीलाई हरायो

रुपन्देही,चैत १४ । त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा तोडेको छ । बिहीबार रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको विभागीय डर्बी खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित