
अर्घाखाँची,चैत १४ । जिल्लाको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा थप एकसहित चार जनाको मृत्यु भएको छ । मृतक तीन जनाको सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रुपन्देहीको बुटवल

काठमाडौं,चैत १४ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो

मनाङ,चैत १४ । बेँसीसहर–चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न सदरमुकाम चामेसम्म पहिलो पटक बस पुर्याइएको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर-पोखरा सञ्चालन हुने ना ६ ख ९५७९

काठमाडौं,चैत १४ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ

दक्षिण कोरिया,चैत १४ । दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ । अधिकारीहरूका अनुसार आगलागीले २४ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी

दाङ,चैत १४ । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संघीय लोकतान्त्रीक गणतन्त्रको उपलब्धीलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन् । बुधबार दाङको देउखुरीमा प्रदेश प्रशासनिक केन्द्रको निर्माणाधिन भवनहरुको स्थलगत अवलोकन गर्दै संघीय

अर्घाखाँची,चैत १३ । अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं

नुवाकोट,चैत १३ । नेपाल विद्युत प्राधिकरणको प्रमुखमा रहेको कुलमान घिसिङलाई सरकारले पदबाट हटाएपछि देशभर आन्दोलन चर्किएको छ। यसै सन्दर्भमा नेकपा माओवादी केन्द्र नुवाकोटले आज साँझ विदुर नगरपालिकाको बट्टारदेखि दम्कीसम्म कुलमानको

हुम्ला,चैत १३ । हुम्ला जिल्लाको कालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार साँझ ७ बजेर ४४ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएर