विशेष समाचार

नुवाकोटमा नक्कली नोटसहित दुई जना पक्राउ

नुवाकोट,साउन ९ । नुवाकोटमा प्रहरीले नक्कली नोटसहित दुई जनाको पक्राउ गरेको छ । नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वरबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो

संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता

काठमाडौं,साउन ९ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । सो संशोधन

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,साउन ९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रूपैयाँ

रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

एएफपी,साउन ८ । रुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ ।सोभियत सङ्घमा निर्मित ट्विन प्रोपेलर

सरकारद्वारा मिर्गौला रोगीका लागि आठ लाख ५० हजार सहुलियत

काठमाडौं,साउन ८ । सरकारले मिर्गौला रोगीका लागि आठ लाख ५० हजार स्वास्थ्य सेवा सहुलियत दिने निर्णय गरेको छ । सरकारले यो सेवाको सहुलियत विभिन्न कार्यक्रममार्फत् दिने व्यवस्था गरेको छ ।

नुवाकोटको दुप्चेश्वरमा नक्कली नोट काण्ड: हजार  रुपैयाँका ९३ थान खोटा नोटसहित दुई जना पक्राउ

नुवाकोट,साउन ८ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा रुपैयाँ एक हजारका नक्कली नोटहरूसहित दुई जना व्यक्ति पक्राउ परेका छन्। मंगलबार बेलुका दुप्चेश्वर गाउँपालिका–६, रामती बजारमा ३/४ जना बालकहरूले नक्कली नोट लिएर

मधेश प्रदेश तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

मधेश प्रदेश,साउन ८ । जनजीवन प्रभावित हुने गरी फैलिएको सुख्खाका कारण मधेश प्रदेशलाई आगामी तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। प्रदेश सरकारको निर्णय अनुसार, असार २६ गतेको

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा रकम सहितको झोला फेला

नुवाकोट,साउन ८ — जिल्ला प्रशासन कार्यालय, नुवाकोटको सेवाग्राही आरामकक्षमा रकमसहितको एक प्लाष्टिकको झोला फेला परेको छ। बिहीबार दिउँसो कार्यालयको आरामकक्षमा भेटिएको उक्त झोलामा महत्त्वपूर्ण कागजातहरू,भागवत गीताको पुस्तक र  केही नगद

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौं,साउन ८ । मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ७ गते