विशेष समाचार

नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्षको दुर्घटनामा परी निधन

गुलरिया,असार ३० । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । मधुवन नगरपालिकाको कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा मधुवन नगरपालिका–८ गणेश चोक नजिक

धादिङका स्थानीय तहद्वारा विपद उद्दारका सामग्री सुरक्षाकर्मीलाई हस्तान्तरण

धादिङ,असार ३० । पृथ्वी राजमार्ग क्षेत्रमा हुनसक्ने सम्भावित दूर्घटनामा आवश्यक पर्ने उद्धारका सामग्री  गजुरी गाउँपालिकाले  प्रहरी र नेपाली सेनालाई प्रदान गरेको छ । वर्षाको समयमा धेरै प्राकृतिक विपद् आउन सक्ने

इजरायलको २१ महिना लामो आक्रमणमा गाजामा मृतकको संख्या ५८ हजार पुग्यो, मृतकमा बढी महिला र बालिबालिका

काठमाडौ,असार ३० । इजरायलले गाजामा आक्रमण गरिरहेको २१ महिनाको अवधिमा मारिएका प्यालेस्टिनीहरूको संख्या ५८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ सयभन्दा बढी मारिएपछि यो संख्या ५८ हजार

सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या

सुनसरी,असार ३० । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ । सोमबार बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनलाई

अवरुद्ध वि.पि. राजमार्ग सुचारु

काभ्रे,असार ३० । बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा ९ र ११ वडाको सिमाना कालढुङ्गामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । आइतबार साँझ

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार ३० । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७

मौसम पूर्वानुमान: देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,असार ३० । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी

नुवाकोटको भद्रुटारमा लडेर बालकको मृत्यु

नुवाकोट,असार ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित चुहानडाडामा आइतबार एक बालकको खेतको कान्लाबाट लडेर ज्यान गएको छ। स्थानीय उद्धव गिरीका ११ वर्षीय छोरा मनिष गिरीको घर नजिकैको खेतमा खेल्ने क्रममा

नुवाकोटमा तरुण दलको अधिवेशन रोकिनु ‘ढोके चम्चेहरूको हावी’का कारण : सञ्जिव गुरुङ

नुवाकोट,असार ३० — नेपाल तरुण दलका केन्द्रीय सदस्य सञ्जिव गुरुङले नुवाकोटमा तरुण दलको अधिवेशन हुन नसक्नुको प्रमुख कारण संगठनभित्र गहिरिँदो गुटबन्दी, अवसरवादी प्रवृत्ति र वैचारिक शून्यता भएको आरोप लगाएका छन्।