
गाजा,फागुन ३ । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आज रिहा

नुवाकोट,फागुन ३ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा रहेको कुम्भेश्वर माध्यमिक विद्यालयले खेलाडीलाई सम्पन्न गरेको छ । हालै ‘नेपाल ओकिनावान गोजुरियो कराते-डो संघको आयोजनामा सम्पन्न राष्ट्रिय तथा प्रथम वडा

गोरखा,फागुन ३ । गोरखाको धार्चे गाउँपालिकामा शुक्रबार धुमधामका साथ मकै विवाह गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित लाप्राकमा मकैको बिहे गरिएको वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । धार्चेका

काठमाडौ,फागुन ३ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९

भक्तपुर,फागुन ३ । बेरोजगारमा युवा युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । क्यानाडा, अजरबैजान र मोरिसस लैजाने भन्दै पीडितहरूलाई लामो

काठमाडौँ,फागुन ३ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा

काठमाडौँ,फागुन ३ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती,

नुवाकोट,फागुन ३ । बिरामीहरूको सुविधाका लागि नुवाकोटको त्रिशूली अस्पतालमा विशेष सेवा सञ्चालन गरिएको छ। यसबाट बिरामीहरू लाभान्वित भएका छन्। अस्पतालमा बिरामीले रिपोर्ट आफैं प्रिन्ट गर्ने सकिने उपकरण जडान गरिएको छ।

काठमाडौ,फागुन ३ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा प्रदेश र स्थानीय तहले गरेका