विशेष समाचार

एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

काठमाडौ,माघ १६ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ । प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गरेका एमाले महासचिव शङ्कर पोखरेलले वरिष्ठ उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको

अखिल क्रान्तिकारीको निर्वाचनमा हेडक्वार्टरलाई धक्का, ९ उपमहासचिवमा अधिकांश जनार्दन समूहका निर्वाचित (सूचीसहित)

काठमाडौ,माघ १६ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको उपमहासचिवमा संस्थापन इतर समूहले बर्चस्व कायम राखेको छ । आज सकिएको महतगणना ९ उपमहासचिवमध्ये अधिकांश पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट

शिक्षा विकासको मूल आधार हो : राष्ट्रपति पौडेल

लमजुङ,माघ १६ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार रहेको बताएका छन् ।  आज मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा बिना

डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु

डोल्पा,माघ १६ । डोल्पाको मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ईल गाउँस्थित बादी सार्कीको घरमा आगलागी हुँदा ७५ वर्षीया सार्कीको सुतेको अवस्थामा

भारतको कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु

भारत,माघ १६ । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार राति भागदौड मच्चिएको छ। गंगामा पवित्र स्नान गर्न हजारौँ मानिस जम्मा भएका बेला भागदौड मच्चिँदा धेरै जनाको मृत्यु

यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य

काठमाडौँ,माघ १६ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

सहिद स्मारक र सहिद गेटमा प्रधानमन्त्रीद्वारा पुष्प अर्पण

काठमाडौ,माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिद गेट पुगी सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद दिवसका अवसरमा आज उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन

शिवपुरीमा सोनाम ल्होछारको एक दिन सार्वजनिक बिदा

नुवाकोट,माघ १६ । जिल्लाको शिवपुरी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा एक दिन विदा दिइएको छ । बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी गराइएको

नुवाकोट काङ्ग्रेस महत र केसीको इशारामा चल्छ- काङ्ग्रेस नेता गुरुङ

नुवाकोट,माघ १६ । नेपाली काङ्ग्रेसका युवा नेता तथा तरुण दलका केन्द्रिय सदस्य सन्जिव गुरुङले नुवाकोटमा नेपाली काङ्ग्रेस महत र केसीको इशारामा चल्ने बताएका छन् । नेता गुरुङले बुधबार सामाजिक संजाल