
एजेन्सी,पुष २३ । रुसका दश लाखभन्दा बढी नागरिकले कोरोनाभाइरस विरुद्धको खोप ‘स्पुतनिक भी’ लगाएका छन् । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेका हुन

एजेन्सी पुस २१ । चिनियाँ राष्ट्रपति शी चिनफिङले चीनको सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन् । नयाँ वर्षको अवसरमा देशको सशस्त्र शक्तिलाई आदेश दिँदै चिनियाँ राष्ट्रपति शीले ‘पूर्णकालिन

लन्डन पुस २१ । कोरोना भाइरस संक्रमण व्यापक बनेपछि इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझ लकडाउन घोषणा गरेका हुन् । टेलिभिजन सम्बोधनमा

एजेन्सी,पुष २० । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले हुएस्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले हुएस्कालाई १-० गोल अन्तरले पराजित गरको हो । बार्सिलोनाको जितमा फ्रेन्की डी जोंगले

एजेन्सी पुस १९ । भारतको राजधानी दिल्लीस्थित एक आर्यघाटको छाना भत्किँदा १८ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। आइतबार गाजियाबादमा रहेको आर्यघाटको छाना भत्किएको हो। हालसम्म १८ को मृत्युको

एजेन्सी पुस १९ । कोभिड–१९ विरुद्धका दुई वटा खोपलाई भारतको औषधि नियामकले आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ । अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित

एजेन्सी पुस १८ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम पुनः तीव्र भएपछि फ्रान्स सरकारले १५ वटा प्रान्त डिपार्टमेन्टमा शनिबारबाट साँझ ६ बजेदेखि नै कर्फ्यू लगाउने भएको छ । फ्रान्सेली सरकारका

एजेन्सी, पुष १८ । भारतमा अर्को हप्तादेखि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । यसका लागि भारतमा भ्याक्सिन लगाउने पूर्वाभ्यास समेत भएको छ । विज्ञहरुको प्यानलले अक्सफोर्ड भ्याक्सिनलाई अनुमोदन

एजेन्सी पुस १७ ।नाइजेरियामा सेनाको कारबाहीमा परी बोको हरामका सयौं लडाकु मारिएका छन् ।नाइजेरियाको उत्तरी बोर्नो राज्यमा सेनाको कारबाहीमा परी बोको हरामका लडाकु मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नाइजेरियाको