विश्व

कोरोना महामारी थप फैलिदै गएपछि जापानमा सङ्कटकाल घोषणा

एजेन्सी पुस २३ । कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ । प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल

अमेरिकी संसदद्वारा बाइडेनको विजय प्रमाणित

एजेन्सी पुस २२ । अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ । स्थानीय समयअनुसार बुधबार अबेर राति

अफगानिस्तानको कुन्दुज प्रान्तमा झडप १४ को मृत्यु

अफगानिस्तान २३ पुस । अफगानिस्तानको उत्तर भागमा रहेको प्रान्त कुन्दुजमा सुरक्षकर्मी र आतङ्ककारीबीच भएको झडपमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । बुधबार मध्यराति भएको यस झडपको क्रममा छ

ट्रम्पका हतियारधारी समर्थकद्वारा संसद भवनमा आक्रमण

एजेन्सी,पुष २३। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा आक्रमण गरेका छन् । ट्रम्पले पराजित भएको चुनावमा आफू विजयी भएको भन्दै प्रमाण बिहीन दाबी गरिरहेको र त्यसैको

रुसका दस लाख बढी नागरिकले लगाए कोरोना भ्याक्सिन

एजेन्सी,पुष २३ । रुसका दश लाखभन्दा बढी नागरिकले कोरोनाभाइरस विरुद्धको खोप ‘स्पुतनिक भी’ लगाएका छन् । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेका हुन

सेनालाई युद्धका लागि तयार रहन चिनियाँ राष्ट्रपति शीको निर्देशन

एजेन्सी पुस २१ । चिनियाँ राष्ट्रपति शी चिनफिङले चीनको सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन् । नयाँ वर्षको अवसरमा देशको सशस्त्र शक्तिलाई आदेश दिँदै चिनियाँ राष्ट्रपति शीले ‘पूर्णकालिन

कोरोना संक्रमण रोक्न इंल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा

लन्डन पुस २१ । कोरोना भाइरस संक्रमण व्यापक बनेपछि इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझ लकडाउन घोषणा गरेका हुन् । टेलिभिजन सम्बोधनमा

बार्सिलोनाको जीत

एजेन्सी,पुष २० । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले हुएस्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले हुएस्कालाई १-० गोल अन्तरले पराजित गरको हो । बार्सिलोनाको जितमा फ्रेन्की डी जोंगले

भारतमा आर्यघाटको छाना भत्किँदा १८ जनाको मृत्यु

एजेन्सी पुस १९ । भारतको राजधानी दिल्लीस्थित एक आर्यघाटको छाना भत्किँदा १८ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। आइतबार गाजियाबादमा रहेको आर्यघाटको छाना भत्किएको हो। हालसम्म १८ को मृत्युको