काठमाडौं, बैशाख-२३ । जनक शिक्षा सामग्री केन्द्रले तीस लाख पुस्तक छपाई गर्न बाकी रहेको जनाएको छ।यस अघि जनकले हालसम्म १ करोड ७० लाख थान पाठ्यपुस्तक छपाइ गरिसकेको बताएको छ। त्यस्तै
काठमाडौ,बैशाख-२३ । लकडाउनको समयमा भर्ना अभियान सुरु नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले अनलाइन कक्षा वा कुनै पनि बहानामा शुल्क नउठान पनि विद्यालयहरुलाई निर्देशन दिएको
काठमाडौँ, वैशाख-२१ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी बन्दाबन्दी (लकडाउन) अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ । बन्दाबन्दीको
हेटौंडा, बैशाख -१९ । बागमती प्रदेश सरकारले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । स्थानीय तहको समन्वयमा विद्यालयीय नतिजा प्रकाशन गर्न गराउन प्रदेशको
काठमाडौं, बैशाख-१४ । कोरोना भाइरस(कोभिड-१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिएको छ।भाइरस संक्रमणलाई न्यूनीकरणका लागि गरिएको लकडाउनले पठनपाठन केही महिना पर धकेलिएपनि शैक्षिक सत्रमा
काठमाडौं, बैशाख- ८। कोरोना भाइरस(कोभिड-१९) को महामारीका कारण अहिले एसईई परीक्षा रोकिए पनि लकडाउन खोलेको ३ हप्ता पछि मात्रै परीक्षा संचालनमा ल्याउने छलफल चलिरहेको शिक्षामन्त्री गिरीराजमणी पोख्रेलले बताएका छन् ।
काठमाडौ,चैत-२५।अर्को सूचना जारी नभएसम्म राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार दिउँसो सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नभएसम्म कक्षा
काठमाडौ,चैत-२१।कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले
काठमाडौं,चैत्र-६ ।नेपाल टेलिकमले आफ्नो ग्राहकलाई कोरोनाको सन्देश रिङ्ग ब्याकटोनको रुपमा आजबाट प्रवाह गरेको छ।नेपाल सरकारले कोरोना भाइरसको संक्रमणको उच्च सतर्कता अपनाएसगै टेलिकमले पनि रिंगब्याक टोन मार्फत सचेतना सन्देश प्रवाह गर्न