
काठमाडौं,भदौ १३ । अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बुधबार ‘नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी (रेन) कार्यक्रम’ र प्रणाली सुदृढीकरणमार्फत

वीरगञ्ज,भदौ १३ । भारतले चिनियाँ लगानीमा उत्पादित क्लिंकरबाट बनाइएको सिमेन्ट निकासीमा ‘अघोषित अवरोध’ गरेको छ । यस्तो प्रतिबन्धका कारण चिनियाँ लगानीका होङ्सी शिवम् र हुवासिन उद्योगबाट क्लिंकर आपूर्ति गरेर उत्पादित

काठमाडौ,भदौ १२ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न नहुने बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी

काठमाडौ,भदौ १२ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बुधबार दिउँसोसम्म दुई सय १० जनाको मृत्यु भएको छ। बाढी, पहिरो

टेक्सस,भदौ १२ । टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आएका नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उनको छातीमा धेरै गोली लागेको थियो । २१

गोरखा,भदौ १२ । गोरखामा अरिँगालले टोकेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका – ९ सानोवेशीका ६५ वर्षीय जयबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी

गाजा पट्टी,भदौ १२ । गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणको शृङ्खलामा कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । मध्य गाजापट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा अपार्टमेण्टलाई लक्षित

काठमाडौ,भदौ १२ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबारका सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि

काठमाडौ,भदौ १२ । अस्थायी प्रकृतिका कार्यालयमा स्थायी कर्मचारी खटाउँदा स्थानीय तहमा सधैँ कर्मचारी अपुग हुने गरेको छ । अहिले पनि २४८ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । यस्तो