समाचार

मन्त्रिपरिषद् बैठकका यस्ता छन् १४ निर्णय

काठमाडाैँ,साउन ३२ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक भएकाे छ  । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय शुक्रबार सार्वजनिक भएकाे हाे। बैठकले  परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलको भारत भ्रमण स्वीकृत

गाईजात्राको अवसरमा बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौ,साउन ३२ । बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा ४ भदौमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  शुक्रबार बसेको बैठकले ४ भदौमा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय

खुम्बु बाढी: सेना र प्रहरी उद्धारमा सक्रिय, एक बेपत्ता

सोलुखुम्बु,साउन ३२ । सोलुखुम्बुको खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरमा क्षति पुगेको छ ।  बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामे केही घरहरू बगाएको छ । बाढीले गाउँ

घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं,साउन ३२। साताको अन्तीम कारोबार दिन सुनको भाउ घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख ५० हजार ५०० बाट घटेर १ लाख ४९ हजार ६०० कायम भई

एसइई नतिजामा अङ्क चढाउँदा अत्यधिक त्रुटि

काठमाडौ,साउन ३२ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा बढी त्रुटि मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा भएको पाइएको छ । २०८० सालको एसइईको नतिजाप्रति चित्त नबुझी पुनर्याेग गरेका विद्यार्थीको नतिजाबाट

मौसम पूर्वानुमान: कम वर्षा हुने

काठमाडौ,साउन ३२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा

चार सय ५० थान इलेक्टि्रक चुरोट बरामद

काठमाडौ,साउन ३२ । सशस्त्र प्रहरी बल रु १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा–१६ स्थित भन्सार कार्यालयको मुख्यगेट

डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते

डोटी,साउन ३२ । दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस शुक्रबार बिहान दुर्घटना भएको

गोरखा सदरमुकाममा खानेपानी अभाव

गोरखा,साउन ३२ । गोरखा सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहकारी खानेपानी उपभोक्ता संस्थाले केही दिन पानी प्रवाह गर्न नसक्ने भएको छ । बुधबार रातिको अविरल वर्षाले सहिद लखन