
काठमाडौ,कात्तिक २८ । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरणसहित दुष्प्रचार गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ। गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको

नवलपुर,कात्तिक २८ । नवलपुर प्रहरीले अवैध रुपमा ल्याउँदै गरेको १६ लाख मूल्य बराबरको केराउ बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती –१६ चालिस किलो जङ्गलमा चेकजाँच गर्ने क्रममा १६ लाख

मकवानपुर,कात्तिक २८ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले एक सय दिनभित्र सम्पादन गरेका प्रमुख कार्यहरु सार्वजनिक गरिएको छ । बहादुर सिं लामा तामाङ नेतृत्वको सरकार

काठमाडौं,कात्तिक २८ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कानुन बमोजिम बक्यौता रकम कुनै पनि हालतमा उठाउने बताएका छन् । डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवाद समाधानका लागि गठित आयोगको

काभ्रे,कात्तिक २८ । मङ्गलबार राति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –७ र ८ को सिमानास्थित झर्ना कटेजनजिकैको भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरिएको छ । अरिङ्गाल पोली फर्कने क्रममा –५

काठमाडौ,कात्तिक २८ । बुधबार स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट आएको छ । आज सुन प्रतितोला चार सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक लाख

काठमाडौँ, कात्तिक २८ । मन्त्रीपरिषद्को निर्देशन अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ । मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक

काठमाडौ,कात्तिक २८ । वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग सरकारसँग गरेको छ । सङ्घले मङ्गलबार राजधानीमा एक पत्रकार

काठमाडौँ, कात्तिक २८ । नेपालमा अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएपछि यात्रुले दिल्लीलगायतका भारतीय गन्तव्यबाट यात्रा गर्न थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान समय कटौती भएपछि दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका