समाचार

ट्रम्पद्वारा व्यापार युद्ध शुरू, क्यानडा र मेक्सिकोले मिलेर ट्रम्पको करको सामना गर्ने, चीन मौन

अमेरिका,माघ २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार मेक्सिको, क्यानडा र चीनबाट आयात हुने सामानमा व्यापक कर वृद्धि गर्न आदेश दिएका छन् । उनले क्यानाडा र मेक्सिकोको हकमा फेन्टानिल र

भीम रावलको पछि लागेको भन्दै पूर्व सांसदसहित ५ जना एमालेबाट निस्कासित

काठमाडौं,माघ २० । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना नेतालाई पार्टीबाट निस्कासित गरेको छ । एमालेबाट निकालिएका डा भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै उनीहरुलाई

देशभर इन्टरनेटमा समस्या

काठमाडौं,माघ २० । नेपालमा आइतबार साँझ इन्टरनेटमा समस्या देखिएको छ । सबैजसो इन्टरनेट सेवाप्रदायक र टेलिकम कम्पनीको इन्टरनेटमा समस्या देखिएको हो । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले इन्टरनेटमा केही समस्या

सामाजिक सञ्जाल नियमन विधेयक राम्रोसँग अध्ययन गरेरमात्रै विरोध गर्न मन्त्री गुरुङको सुझाव

काठमाडौ,माघ २० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक राम्रोसँग अध्ययन गरेरमात्रै विरोध गर्न सुझाव दिएका छन् । आज (आइतबार) प्रेस चौतारी नेपाल लमजुङ शाखाको जिल्ला

महिला अन्तर्राष्ट्रिय क्रिकेट: नेपालको लगातार तेस्रो हार

काठमाडौ,माघ २० । काठमाडौँमा जारी महिला टी–२० शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।कीर्तिपुरस्थित  त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको हो । जितका लागि एक

आज सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

काठमाडौ,माघ २० । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,माघ २० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८

त्रिशूली नदीमा शव फेला, घटनाबारे अनुसन्धान जारी

गोरखा,माघ २० । जिल्लाको गण्डकी गाउँपालिका-२ गोर्दीस्थित त्रिशूली नदी किनारमा एकजना व्यक्तिको शव फेला परेको छ। शव शनिबार नदी किनारमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी

बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले पनि आएन’

बागलुङ,माघ २०। बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका छन् । गतवर्ष उनले आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै