समाचार

पेट्रोलियम पाइपलाइन परियोजना अनुदानमा बनाउन भारत सकारात्मक

काठमाडौ,साउन २८ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको पूर्वाधार निर्माण अनुदानमा बनाउन भारतीय पक्ष सकारात्मक रहेको छ ।   बिम्स्टेक सम्मेलनमा भाग लिन भारत गएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले

ट्रक र बस एकआपसमा ठोक्किँदा १० घाइते

नारायणगढ, साउन २८ । पूर्व पश्चिम राजमार्गको पम्फा खोला माथिको पुलमा आइतबार राती दुर्घटना हुदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार राती २ः३५ बजेको

पेरिस ओलम्पिक सम्पन्न,महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी ७९औँ स्थानमा

काठमाडौं,साउन २८। पेरिस ओलम्पिक २०२४ फ्रान्सको राजधानी पेरिसमा आइतबार सम्पन्न  भएको छ । ओलम्पिक अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९औँ स्थान हासिल गरेकी छिन् । यससँगै ओलम्पिकमा

बागलुङमा झोलुङ्गे पुलले बढाए पर्यटक

ढोरपाटन (बागलुङ),साउन २८ । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा बर्सेनि नयाँ पुल थपिरहेका छन् । झोलुङ्गे पुलको सङ्ख्या थपिएसँगै पर्यटन आगमनसमेत बढ्दै गएको छ । जिल्लामा पछिल्लो दुई वर्षमा

मुग्लिन–पोखरा सडक पूर्वीखण्ड : एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र

दमौली (तनहुँ),साउन २८ । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वीखण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । आर्थिक वर्ष (आव) २०८०/८१ मा पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म

इन्टरनेट सेवा ब्यान्डविथबापतको १ अर्ब  रुपैयाँ अझै बुझाउन बाँकी

काठमाडौं,साउन २८ । इन्टरनेट सेवाप्रदायकहरूले ब्यान्डविथबापतको १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता भारतीय कम्पनीहरूलाई महीनौंदेखि बुझाएका छैनन् ।  सरकार र इन्टरनेट प्रदायकबीच कर विवादका कारण डेढ वर्षदेखि धेरैजसो कम्पनीले विदेशी मुद्रा

सोमबार देशभरका विभिन्न स्थानमा हुने छ भारी वर्षा

काठमाडौ,साउन २८ । देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि

डीडीसीको डेढ अर्ब रुपैयाँको दुग्ध पदार्थ म्याद सकिने अवस्थामा

काठमाडौं,साउन २८ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले विक्री नभएको भन्दै थन्क्याएर राख्दा डेढ अर्ब रुपैयाँभन्दा बढी मूल्यको धूलो दूध र नौनी म्याद गुज्रिने अवस्थामा पुगेको संस्थानका एक उच्च

‘भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँचवर्षे हदम्याद नराखौं’

काठमाडौं,साउन २८ । सांसदहरूले देश विकासको बाधक मानिएको भ्रष्टाचार निर्मूल पार्न यससम्बन्धी कसुरमा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्नु अत्यावश्यक भएकोमा जोड दिएका छन् ।  प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको