समाचार

हवाई भाडा बृद्धि बिरुद्ध सरकारको हस्तक्षेप, अब दिल्लीको बाटो पनि खुल्ला गरिँदै

काठमाडौं,कात्तिक २३ । अन्तराष्ट्रिय विमान सेवा कम्पनीहरुको हवाई भाडामा भएको वृद्धि नियन्त्रण गर्न सरकारले हस्तक्षेप गर्ने कोसिस गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे बद्री पाण्डेको अग्रसरतामा

रुपन्देहीबाट ११२ बोरा चिनी बरामद

रुपन्देही,कात्तिक २३ । रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट कात्तिक २२ गते सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको टोलीले एक सय १२ बोरा चिनी बरामद गरेको छ । भारतबाट अवैध

फैसलाको पूर्णपाठ लिखित रुपमा आएपछि अदालतमा उपस्थित हुन्छुः मनाङ्गे

काठमाडौ,कात्तिक २३ । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङ्गेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले आफू

सीतापाइला–धार्के सडक १५ दिन बन्द

काठमाडौं,कात्तिक २३ । सीतापाइला–धार्के सडकखण्ड आजदेखि १५ दिन बन्द गरिने भएको छ । सडक स्तरोन्नतिका निम्ति बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी गराएको छ । कात्तिक २३ (आज)

आज तोलामा २ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं, कार्तिक २३ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार

सकियो ‘कोप–२९’ को तयारी

काठमाडौँ, कात्तिक २३ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा नेपालको प्रतिनिधित्व राष्ट्रपति रामचन्द्र पौडेलसहितको नेपाली प्रतिनिधिमण्डलले गर्ने भएको छ ।  अजरबैजानको बाकुमा आयोजना हुने कोप–२९ सम्मेलनमा सहभागी हुन राष्ट्रपति

‘हनी ट्र्याप’ घटना अनुसन्धानमा सिआइबी

ललितपुर,कात्तिक २३ । ललितपुरको भैँसेपाटी प्रहरी प्रभागका प्रहरीसमेतको मिलेमतोमा भएको ‘हनी ट्याप’ घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो  (सिआइबी) ले सुरु गरेको छ । विराटनगरका एक जना व्यापारीलाई काठमाडौँमा बोलाएर एक

बिपी राजमार्गमा घण्टौँको जाम अनि कष्टकर यात्रा

काठमाडौँ, कात्तिक २३। असोजको दोस्रो साता परेको वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा यात्रुहरू कष्टकर यात्रा गरिरहेका छन् । धुलाम्मे र साँघुरो सडकमा घण्टौँको जाम, कतै खाल्टाखुल्टी त कतै खोला तर्दै र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १० घण्टा बन्द

काठमाडौ,कात्तिक २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टीआइए आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड््डयन प्राधिकरण ९क्यान०का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक