समाचार

ढुङ्गे मूर्ति बगैँचा बनाएर बेवास्ता

नारायणगढ,कात्तिक २३ । धार्मिक तथा सामारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको माडीको सोमेश्वर गढीमा निर्माण गरिएका ढुङ्गाका मूर्तिहरू संरक्षण र सरसफाइका अभावमा जीर्ण बन्दै गएका छन् । सोमेश्वर गढीलाई पर्यापर्यटन क्षेत्र बनाउने उद्देश्यले

माओवादी नेता डा. सङ्गम एमाले प्रवेश

काठमाडौ,कात्तिक २३ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा. सङ्गम खैजु नेकपा (एमाले) मा प्रवेश गरेका छन्  । खैजुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे । बिहीबार

दोलखामा गयो ४.५ रेक्टरको भूकम्प

दोलखा,कात्तिक २३ । बिहीबार साँझ दोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ । बिहीबार साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना

काठमाडौं,कात्तिक २२ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा

अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ

काठमाडौ,कात्तिक २२ । हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ ।  कात्तिक

करेन्ट लागेर एक सैन्य अधिकारीको मृत्यु, एक घाइते

मकवानपुर,कात्तिक २२ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा करेन्ट लागेर नेपाली सेनाका एक अधिकारीको मृत्यु भएको छ। करेन्ट लागेर बिहीबार बिहान सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत

उपचारका क्रममा कैदीको मृत्यु

सिन्धुली,कात्तिक २२ । सिन्धुली कारागार कार्यालयमा रहेका कैदी छिरेश्वर नगरपालिका–२ धनुषा निवासी ५४ वर्षीय रामनन्दन साह सुडीको मृत्यु भएको छ । निज कैदीले छाती दुखेको भनेपछि उपचारका लागि बुधबार बेलुका

दोस्रो खेलमा नेपाल १०८ रनले विजयी

काठमाडौ,कात्तिक २२ । आईसीसी महिला यू–१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको छ। सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १३० रन बनाएको थियो। १३१ रनको लक्ष्य

एमालेद्वारा उम्मेदवार सार्वजनिक

किर्तिपूर,कात्तिक २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । एमालेको नगर समितिले केही