
घोराही,साउन २० । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लागेका घर्तीले साथीहरूसँग मिलेर भैँसीपालन,

काठमाडौं,साउन २०। काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल र मलेसियाका तीन विद्यालयबीच शैक्षिक आदानप्रदानलगायत विषयमा सम्झौता भएको छ । विद्यालयका संस्थापक ट्रस्टी डा. यशोधरा पन्तको नेतृत्वमा गएको विद्यालयको प्रतिनिधिमण्डल टोलीले मलेसियाका पूर्वप्राथमिक

काठमाडौं,साउन २०। दिगो विकास लक्ष्य पूरा गराउन काठमाडौंको तारकेश्वर नगरपालिकालाई सहायता हस्तान्तरण गरिएको छ । नेपालस्थित चिनियाँ दूतावास र चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टले तारेकेश्वरमा एक कार्यक्रम आयोजना गरी सहयोग हस्तान्तरण

काठमाडौं,साउन २० । डोटीमा जंगली बँदेलको शिकार गर्न गएको समूहका एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एवं प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार शुकवार

काठमाडौं,साउन २० । दरबारमार्गको ओरिएन्ट क्याफेमा प्रत्येक शनिवार चल्ने रैथाने कृषि सामग्रीसम्बन्धी मेलामा शनिवार भने फरक दृश्य देखियो । अरु दिन आमसर्वसाधारण पुग्ने उक्त मेलामा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ

काठमाडाैँ,साउन १९ । शनिबार भएकाे काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले भारतमाथि ३-२ को सेटमा जित निकालेको
नुवाकोट,साउन १९ । नुवाकोटमा भएका विभिन्न अपराधका घटनामा संलग्न रहेको पुष्टि भएका सात सय ७३ जना फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार विगतदेखि हालसम्म विभिन्न अपराधमा दोषी ठहर भएका

काठमाडौ,साउन १९ । आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल बनेकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस

नुवाकोट,साउन १९ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको लौके झरनामा नव आगन्तुकको भीड लागेको छ । शनिबार राजधानी काठमाडौ, सदरमुकाम विदुर र आसपासका क्षेत्रबाट आन्तरिक पर्यटकको घुइँचो