समाचार

इजरायलद्वारा अस्पतालमा आक्रमण

गाजा,कात्तिक ३ । इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।  “इजरायलले अस्पताललाई पूर्ण रूपमा घेरी बिजुली लगायतका

संसद् सचिवालयले रवि लामिछाने पक्राउबारे जानकारी गरायो

काठमाडौ,कात्तिक ३ । संसद् सचिवालयले  प्रतिनिधि सभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ।  शनिबार सूचना सार्वजनिक गर्दै संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सांसद रवि लामिछाने पक्राउ परेको जानकारी

लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने

लेखनाथ, कात्तिक ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा

सडक पहुँच नहुँदा खेर जान्छ करोडौँको स्याउ

काठमाडौँ, कात्तिक ३ । सडकमार्गको पहुँच नहुँदा गोरखाको उच्च हिमाली क्षेत्रमा उत्पादन भएका करोडौँ रुपियाँ बराबरको स्याउ नष्ट भएको छ ।  गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकामा उत्पादित स्याउले बजार

दसैँमा पनि रोकिएन बिदेसिनेको लर्को

काठमाडौ,कात्तिक ३ । नेपालीको महान् पर्व दसैँका अवसरमा पनि श्रम बेच्न बिदेसिने युवाको लर्को रोकिएन । चालु आर्थिक वर्ष २०८/८२ को साउन, भदौ र असोजमा बिदेसिनेको सङ्ख्या हेर्दा असोजमा थोरै

सिफारिस समिति अध्यक्षमा मिश्र

काठमाडौ,कात्तिक ३ । पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ ।  सञ्चार तथा सूचना

विकास पुगे पनि गाउँ खाली

काठमाडौ,कात्तिक ३ । तिनै तहका सरकारले विकासका पूर्वाधार गाउँ गाउँमा पुर्‍याए पनि विकास उपभोग गर्ने उपभोक्ता भने सहर केन्द्रित भएका छन् । सङ्घ, प्रदेश र स्थानीय तिनै तहका जनप्रतिनिधिले गाउँ

एसइईमा अनुत्तीर्ण नब्बे हजार विद्यार्थीलाई प्री डिप्लोमा कोर्सको अवसर

काठमाडौ,कात्तिक ३ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण भएका अर्थात् नन ग्रेडेड विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्री डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छन् । 

२०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने

काठमाडौं,कात्तिक ३। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकले विसं २०८० कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार