समाचार

सहकारीको तथ्यांक नहुँदा संसदीय छानबिन समितिको काममा ढिलाइ

काठमाडौं,असार १४ । सरकारसँग सहकारी संस्थाको कारोबारको अद्यावधिक तथ्यांक नहुँदा सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिको काममा ढिलाइ हुने भएको छ ।  समिति गठन भएका १

राष्ट्रियसभाका सदस्यहरूको अर्थमन्त्रीसंग गुनासो, ‘बजेटमा राखिएका सुझाव सम्बोधन भएनन’

काठमाडौँ,असार १४। राष्ट्रियसभाका सदस्यहरूले बजेटपछिको विनियोजन विधेयकमाथि भएको छलफलमा दुबै सदनका सांसदले दिएको सुझावलाई सामावेश नगरिएको भन्दै आपत्ति जनाएका छन् । आज बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रतिनिधिसभाबाट

चितवनमा यस वर्ष मल अभाव नहुने, धमाधम विक्री वितरण गरिँदै

चितवन,असार १४ । विगतका वर्षहरूमा जस्तो यस वर्ष चितवनका किसानले मल अभाव झेल्न नपर्ने भएको छ । सरकारले समयमै मल खरीद गरी हरेक जिल्लामा पठाएसँगै यो समस्या नहुने देखिएको हो

अख्तियारको तीनै तहका सरकारलाई सुझाव– परामर्श सेवा खरीदमा सार्वजनिक खरीद ऐन/नियमावलीको व्यवस्था कार्यान्वयन गर्नू

काठमाडौं,असार १४ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले परामर्श सेवा खरीदमा निश्चित फर्मलाई लक्षित गरी योग्यताका आधार प्रस्ताव गर्ने र प्रतिस्पर्धा सीमित गर्ने गरेको पाइएकोले सार्वजनिक खरीद ऐन/नियमावली अनुसार गर्न तीनै

इनारमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तु,असार १३ । कपिलबस्तुको महाराजगञ्ज नगरपालिका वडा १ पल्टामा इनारमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका १ पल्टाका रामदास कुर्मीकी सात वर्षीया छोरी अनिता कुर्मीको इनारमा

सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छः अर्थमन्त्री पुन

काठमाडौं,असार १३ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । माओवादी केन्द्र सम्वद्ध मजदुर संगठन अखिल नेपाल टे«ड युनियन महासंघले

स्मारिका बनिन् नुवाकोटको एसइई टपर

नुवाकोट,असार १३ । बिहीबार सार्वजनिक एसइई परीक्षा २०८० मा नुवाकोट टपर जिल्लास्थित बट्टारको सुभेनियर इङलिस स्कुलकी स्मारिका रिजाल बनेकी छिन । रिजालले ४ जीपिए हासिल गर्दै जिल्लाकै सर्वोत्कृष्ट एसइई नतिजा

एसइई : बाजुराका एक हजार विद्यार्थी मात्र उत्तीर्ण

बाजुरा,असार १३ । बाजुरामा एक हजार विद्यार्थी मात्र एसइईमा उत्तीर्ण भएका छन् । शिक्षा विकास समन्वय इकाई बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले एसइई परीक्षामा सहभागी भएका दुई हजार ८३४ मध्ये

स्वास्थ्य संस्थालाई शान्ति क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग

काठमाडौं,असार १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद कार्कीले स्वास्थ्य संस्थाहरुलाई