समाचार

बागमती प्रदेश : कृषिमा साढे दुई अर्ब बजेट

हेटौंडा,असार १ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ मा कृषिमा आधुनिकीकरणसँगै उत्पादन वृद्धि गर्दै रोजगारीको अवसर सिर्जना गर्ने नीति लिने भएको छ। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री

बजेटबारे समीक्षा हुन आवश्यक छ : अध्यक्ष ओली

काठमाडौं,असार १ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा

अब कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा

भक्तपुर,असार १ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन्  । भक्तपुरको सूर्यविनायकमा आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले आगामी

बागमती नदीमा छोडियो एक लाख माछाका भुरा

काठमाडौं,असार १ । बागमती नदीमा एक लाख माछाका भुरा छोडिएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका हुँदै बग्ने बागमती नदीमा एक लाख २५ हजार माछाका भुरा छाडिएको हो । प्राकृतिक

दक्षिण अफ्रिकासँग नेपाल पराजित

काठमाडौं,असार १। नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ । ११६ रनको विजयी लक्ष्य पछ्याएको

पाठेघर खस्नेको निःशुल्क उपचार

काठमाडौं-असार १। ग्रामीण ऋणग्रस्तता, स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा र धामीझाँक्रीको भरमा सामान्य शल्यक्रियाबाटै उपचार हुने पाठेघर खस्ने समस्याबाट अहिले पनि १० औँ लाख आमा आक्रान्त छन् । कतिपय आमा

रुसको जफत सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर कर्जा दिन जी–७ सहमत, के छ रुसको प्रतिक्रिया ?

एजेन्सी,असार १ । विश्वका ठूला तथा विकसित अर्थतन्त्र भएका ७ देशको समूह जी–७ ले युक्रेनलाई ५० अर्ब अमेरिकी डलर कर्जा दिनका लागि रुसको जफत गरिएको सम्पत्ति प्रयोग गर्न सहमति दिएको

यो साता करीब ८ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं,असार १ । यो साता धितोपत्र दोस्रो बजारले सकारात्मक गति लिएको छ । गत साताभन्दा यो साता बजार मापक नेप्से परिसूचक १ दशमलव ६६ प्रतिशत अर्थात् ३४ दशमलव ५१ अंक

भ्याट बिजकमा अब ‘एचएस कोड’ अनिवार्य

काठमाडौं,असार १ । भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गर्दा ‘हार्मोनाइज्ड कोड’ (एचएस कोड) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा