समाचार

युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न

काठमाडौं,असार १ । युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न भएको छ । ब्रिटिस काउन्सिलको आयोजनामा भएको उक्त सम्मेलन गत सोमवार सम्पन्न भएको हो । हरित अर्थतन्त्र र जलवायु कार्य प्रवद्र्धनका

क्याम्पसका प्रमुखमाथि गोली प्रहार

बारा,जेठ ३२ । राजाराम मोहन बहुमुखी क्याम्पस कलैयाका प्रमुख  रविभुषण प्रसाद कुशवाहामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। शुक्रबार साँझ करिब साढे ५ बजे बाराको आदर्श कोतवाल गाउँ पालिका–३ बातरा

असार ३ गते सार्वजनिक बिदा

काठमाडौं,जेठ ३२ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा) को उपलक्ष्यमा सरकारले असार ३ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले

नेपालका धार्मिकस्थलको दर्शन गर्न काँग्रेस प्रवक्ता महतको आग्रह

काठमाडौं,जेठ ३२ । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गरेका छन् ।  भारतीय वर्किङ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ ३२ । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघ । योसँगै

बजारमा विषादी राखेको आँप छ्यापछ्याप्ती

सर्लाही,जेठ ३२ ।सर्लाहीका बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको

गोरखाका विद्यार्थीलाई कपाल काट्ने तालिम

गोरखा,जेठ ३२ । गोरखा नगरपालिका – ९ मा रहेको महालक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई कपाल काट्ने तालिम दिइएको छ ।  विद्यालयले आर्थिक अवस्था कमजोर साथै व्यावहारिक ज्ञान सिक्न इच्छुक भएका विद्यार्थीलाई

स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

अछाम,जेठ ३२ । अछाम, खोप लगायत स्वास्थ्य सामग्रीलाई राख्न प्रयोग गरिएको अछामको मष्टाबण्डाली स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ बियरका बोतल भेटिएका छन् । कमलबजार नगरपालिका–९ मष्टाबण्डाली स्वास्थ्य चौकीमा स्थानीयको

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते

फुङ्लिङ,जेठ ३२। जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर