समाचार

नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो (सूचनासहित)

काठमाडौ,मंसिर २१ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरुमा दरखास्त माग गरेको छ । कार्यालय शुक्रबार सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी

भूटानी नरेश काठमाडौंमा

काठमाडौ,मंसिर २१ । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौं आइपुगेका छन्  । उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन ।

एक लाखको सुनको तक्मासहित  शिक्षकको बिदाइ

नेपालगन्ज, मङ्सिर २१ । बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालयले सेवानिवृत्त भएकी विद्यालयका एक शिक्षिकालाई एक लाख रुपियाँको सुनको तक्मा दिएर बिदाइ  गरिएको छ । सो विद्यालयका शिक्षिका पदमा शर्मालाई सुनको तक्मासहित

मलेसियामा राजदूत नहुँदा माग प्रमाणीकरण रोकियो

काठमाडौँ, मङ्सिर २१ । मलेसिया सरकारले अधिकांश क्षेत्रमा आंशिक आप्रवासी श्रमिकका लागि खुला गरेसँगै वैदेशिक रोजगार व्यवसायी कम्पनीले ल्याएका माग प्रमाणीकरण नहुँदा गुमाउनु परेको गुनासो गरेका छन् । मलेसियामा राजदूत नियुक्त

मौसम: स्थानीय वायु सक्रिय हुँदा वर्षाको सम्भावना

काठमाडौं,मंसिर २१ । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहे पनि स्थानीय वायु सक्रिय हुँदा आंशिक बदलीदेखि हल्काखाले वर्षाको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानूमान महाशाखाका अनुसार आज कोशी

ठमेल इको रिसोर्टको ‘द गोल्डेन थाली’ मा लोभलाग्दो नेपाली खाना

काठमाडौं,मंसिर २१ । पर्यटकीय क्षेत्र ठमेलमा सञ्चालनमा आएको ठमेल इको रिसोर्टले आफ्नै परिसरमा ‘द गोल्डेन थाली’ शुरू गरेको छ । नेपालको मध्यपहाडी क्षेत्रको खाना प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले उक्त

वाइडबडी खरीदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर, निगमका तत्कालीन अध्यक्षसहित चारजना दोषी

काठमाडौं,मंसिर २१ । विशेष अदालतले नेपाल वायुसेवा निगमका लागि दुईओटा ठूला (वाइडबडी) जहाज खरीदमा १ अर्ब ४७ करोड १०) लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । अदालतले बिहीवार राति

विपिन जोशी जीवितै रहेको इजरायलको भनाई

काठमाडौ,मंसिर २० । इजरायलबाट प्यालेस्टिनी समूह हमासले १४ महिनादेखि बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको इजरायलले जनाएको छ। नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा

नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली

काठमाडौ,मंसिर २० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् ।प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका हुन् । फर्किएपछि अन्तर्राष्ट्रिय