
काठमाडौं,जेठ ६ । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना

काठमाडौं,जेठ ६ । काठमाडौंको तारकेश्वर–९ स्थित मनमैजुमा मृत फेला परेका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको मृत्यु प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ स्थित अष्टनारायण हल पछाडि र

नेपालगन्ज,जेठ ६ । देशकै अत्यधिक गर्मी हुनेमध्येको एक नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ । शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री मापन भएको

काठमाडौं,जेठ ६ । सुनको भाउ हालसम्मकै महँगो बनेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्यले कीर्तिमानी उचाई बनाएको हो । आइतबार सुनको भाउ १ लाख ४० हजार ९०० रुपैयाँ कायम

विराटनगर,जेठ ६ । सरकारले बजेटमै व्यवस्था गरेर ५० करोडमाथि जीआई वायर निकासी गर्ने उद्योगलाई अन्त:शुल्क फिर्ता दिने भने पनि १० महीना बित्दासम्म नपाएको उद्योगीले बताएका छन् । यसले गर्दा लक्ष्यअनुसार

काठमाडौं,जेठ ६ ।सत्तारूढ घटकहरू र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी ठगी छानबिनका लागि संसदीय समिति बनाउन सहमत भएपछि लामो समयदेखि अवरुद्ध संसद् खुल्ने संकेत देखिएको छ । सहकारी ठगीमा

वीरगञ्ज,जेठ ६ । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को १० महीनामा लक्ष्यको करीब ६१ प्रशितमात्र राजस्व उठाएको छ । आर्थिक मन्दी र औद्योगिक उत्पादनमा आएको कमीका

काठमाडौँ,जेठ ६ । चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी क्षमताको सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण

त्रिवेणी (रुकुमपश्चिम),जेठ ६ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ ले महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउन सामूहिक तरकारीखेतीमा जोड दिएको छ । वडामा रहेका महिलाको विभिन्न छ ओटा समूह बनाएर वडाले तरकारीखेती उत्पादनमा